दुई साताको मुद्दती निक्षेपमा पाँच प्रतिशत ब्याज

सराङकोट न्यूज
5 April, 2018 10:39 am
Advertisements
Advertisements

२१ चैत, काठमाडौं । बैंकहरुले थोरैभन्दा थोरै अवधिको निक्षेप याजना सञ्चालनमा ल्याउन थालेका छन् । सामान्य बचत खातामा नै आठ प्रतिशतसम्म व्याजदर रहेपनि खातामा पुँजी नअड्निने समस्या रहेपछि बैंकहरु कम अवधिको मुद्दती निक्षेप योजना ल्याउन केन्द्रीत भएका छन् ।

एनएमबी बैंकले चैत २१ गतेदेखि लागु हुने गरि दुई साता अवधिको निक्षेप योजना सञ्चालनमा ल्याएको हो । व्यक्तिगत निक्षेपकर्ताको लागि ल्याएको यो योजनामा पाँच प्रतिशतको दरमा ब्याजदर तोकिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: