मन्त्रीकै संलग्नतामा कास्कीमा वन फडानी, राष्ट्रिय वन मासेर जग्गा दर्ताको खेल

नेपाल सरकारका क्याविनेट मन्त्री स्वयम् उपस्थित भएर पर्ति जग्गाको राष्ट्रिय वन फडानी गरेको रहस्योद्घाटन भएको छ। पोखरा महानगरपालिका वडा नं. १९ घार्मी स्थायी घर भएका जगत विश्वकर्मा सुनार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका छन् । मन्त्री सुनारले आफ्नो घरवारीसँगै जोडिएको पर्ति जग्गामा रहेको राष्ट्रिय वन क्षेत्रको संयौ रुखहरु ढलाएर उजाड वनाएको पाइएको … Continue reading मन्त्रीकै संलग्नतामा कास्कीमा वन फडानी, राष्ट्रिय वन मासेर जग्गा दर्ताको खेल