५०३ रुख फडाँनी काण्डको छानविन सुरु, खेलकुद मन्त्री भन्छन्–‘दाउरा मारेको हो’

पोखरा महानगरपालिका वार्ड नंं १९ घार्मी स्थित गुराँसपानी टोलमा गत महिनामा ५०३ रुख फडाँनी भएको प्रकरणमा डिभिजन वन कार्यालय कास्कीले छानविन अगाडि वढाएको छ । गत हप्ता मात्र सराङकोट न्यूज डटकम, सराङकोट साप्ताहिक, काठमाडौंबाट प्रकाशन हुने अनलाइन नेपाल डटकमले समाचार प्रकाशन गरे लगत्तै वन कार्यालयले अनुसन्धान अधिकृत खटाएर छानविन कार्य अगाडि वढाएको खवर प्राप्त भएको … Continue reading ५०३ रुख फडाँनी काण्डको छानविन सुरु, खेलकुद मन्त्री भन्छन्–‘दाउरा मारेको हो’