हेमजा साहित्य प्रतिष्ठान नेपालको २३ औ स्थापना दिवश

सराङकोट न्यूज
23 July, 2021 6:47 pm
गोबिन्द तिमिल्सिना
हेमजा

 

हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कर्यक्रमका बिच आफनो २३ औ स्थापना दिवश मनाएको छ । स्थपना दिवशको अबसरमा शुभप्रभात काब्यमालाको २१५ औँ श्रृंखला सम्पन्न गरेको छ ।

कार्यक्रममा महाकाब्यकार तथा हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, सस्थापक सचिब कोबिदशरण उपाध्याय, निबर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल, पुर्व उपाध्यक्ष मादबशरण बाँस्तोला, सल्लाहारकार बसन्त बाँस्तोला र सल्लाहाकार प्रकाशचन्द्र सापकोटाले आफनो भनाइ राखेका थिए ।

Advertisements

कार्यक्रममा निबर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल, पुर्व उपाध्यक्ष मादबशरण बाँस्तोला, सल्लाहारकार बसन्त बाँस्तोला, सहचिब शिब त्रिपाठी, सहकोषाध्यक्ष रिता कार्की कुवँर र आरती अधिकारीले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष बलराम पौडेलले र सञ्चालन सचिब सुनिल गायकले गरेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: