Author: सराङकोट न्यूज सबै
खोल्छाको छेउमा बहुउद्देश्यीय भवन
19 April, 2024 10:48 am

पुर्ब तर्फबाट हेर्दा यो भवन गज्जबको , आकर्षक र भिमकाय देखिन्छ ।पोखरा १९ घार्मी गुरासपधेरो टोलमा बनेको यो भवन खहरे खोल्छाको छेउमा बनाइएको छ ।पश्चिम तर्फको खहरे खोल्छाले घरलाइ कहिले

एक्याप चेकपोस्टको ताला खुल्यो
18 April, 2024 9:37 pm

गएको चैत्र १२ गते स्थानीय मजदुर र ब्यबसायिले एक्यापको माछापुच्छ्रे २ सार्दिखोलामा रहेको चेकपोस्टमा ताला लगाए । खासगरी ३ सुत्रीय माग राखेर ताला लगाइएको लिखित नोट पत्रकारहरुलाइ थमाएका थिय ।

स्वास्थ्य स्वयंसेवीका सन्जालद्वारा प्रकाशित क्यालेन्डरको बिमोचन
11 April, 2024 10:51 pm

पोखरा महानगरपालिकामा सेवा गर्दै आएका महिला स्वयंसेविका संजाल द्वारा प्रकाशित भित्तेपात्र सोमबार मेयर धनराज आचार्यले बिमोचन गरेका छन । पोखरा महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका सन्जाल नेपालमा पहिलो पटक गठन

गण्डकी बोर्डिङ ब्यबस्थापन समितिमा ३ जना सदस्य चयन, दलिय भागबन्डाको आरोप
9 April, 2024 9:36 pm

पोखराको गन्डकी बोर्डिङ स्कुलमा सोमबार बसेको ब्यबस्थापन समितिले ३ जना नयाँ सदस्य मनोनित गरेको छ । अघिल्लो समितिमा रहेका बि ब्य स सदस्यहरु डा पबिन थापा ,डा पुजन शर्मा र

मातृशिसु मितेरी अस्पतालमा न्युट्रास्युटिकल लेख्न प्रतिबन्ध
5 April, 2024 9:40 am

देश भरका सरकारी अस्पताल प्रशासनले न्युट्रास्युटिकल प्रेस्क्राइब गर्न प्रतिबन्ध लगाएको छ । पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानले गत हप्ता बाट आफ्नो अस्पतालमा कार्यरत चिकित्सकहरुलाइ न्युट्रास्युटिकल सिफारिस गर्न प्रतिबन्ध लगाएको थियो ।

गरिमा बिकाश बैंकको सि इ ओ मा माधब उपाध्याय नियुक्त
30 March, 2024 9:49 am

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छ्न । गरिमा विकास बैंक लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत

पोखराको स्वास्थ महाशाखा लेखनाथमा सारिदा सेवाग्राही मर्कामा
24 March, 2024 9:42 am

पोखरा महानगरपालिकाले स्वास्थ महाशाखा पोखरा २७ मा रहेको साबिकको लेखनाथ नगरपालिकाको भवनमा सारेको छ । हाल सम्म नयाँ सडकमा रहेको कार्यालय लेखनाथमा सारिदा सेवाग्राहिलाइ प्रत्यक्ष असर पर्ने भएको छ ।

मन्त्रीपरिषदको निर्णयले छोएन स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाइ
22 March, 2024 9:45 pm

यदुनाथ बन्जारा  राष्ट्रिय सुचना आयोग त्रिपुरेस्वर र स्वास्थ्य मन्त्रालय बीच रामशाहपथको दुरि एक किलोमीटर भन्दा कम छ । देश भरी सुचनाको हक कार्यान्वयनमा अपेक्षाकृत सफल देखिएको आयोग उपत्यकाको कतिपय कार्यालयले

चैत्र १० गते CDRC को दिक्षान्त समारोह हुने
21 March, 2024 9:51 pm

पुर्बी चितवनको लोकप्रिय मन्टेस्वरी बाल बिकाश तथा अन्वेषण केन्द्र (Child development and research center (CDRC Montessori) ले एक बृहद कार्यक्रमका बीच ६ ठौ दिक्षान्त समारोह आगामी चैत्र १० गते गर्ने

पोखरा महानगरका १३० जना कर्मचारी स्थायी , सेवा गणना बारे अन्योल एथावत
18 March, 2024 11:14 pm

पोखरा महानगरपालिकामा लामो समय देखि कार्यरत १३० जना अस्थायी कर्मचारी आन्तरिक प्रतियोगिताबाट स्थायी भएका छन । २०६४ साल अगिबाट अस्थायी करार सेवामा कार्यरत विभिन्न तहका कर्मचारीहरु आन्तरिक परीक्षाको प्रक्रिया बाट