समाचार सबै
प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा
6 May, 2020 7:16 pm

पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि

बाटुलेचौरको काण्डले जि.प्र.का.मा तनाव, केहि वेर झडप
6 May, 2020 6:22 pm

किरिया पुत्री भवन प्रयोग गर्न नदिएर जातिय विभेद गरिएको भन्दै पोखरा १६, हेल्थपोष्टका मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गराएपछि स्थानिय र उजुरी कर्ता वीच तनाव सिर्जना भएको

कास्की प्रवेश नाका कोत्रेमा जे देखियो
6 May, 2020 6:04 pm

कोरोना भाइरसका कारण डेढ महिना लामो वन्दा वन्दी खुकुलो पार्ने वारे चर्चा चलिरहँदा सराङकोट टिमले कास्की प्रवेश को मुख्य नाका पृथ्वीराजमार्गको कोत्रे मजुवा पुगेर स्थलगत अवस्था वुझ्ने प्रयास गरेको छ

पोखरा–१९ का विपन्न परिवारलाई २ हजार व्रोइलर चल्ला वितरण
6 May, 2020 5:45 pm

लकडाउनको वेला विपन्न परिवारलाई राहत मात्र हैन आत्मनिर्भर पनि बनाउन पर्छ भन्ने धेयले वि भाञ्जा ह्याचरीले पोखरा महानगर १९ का २ सय विपन्न परिवारलाई १० वटाको दरले दुई हजार चल्ला

पोखरामा ३० हजार बढिलाई राहत वितरण
6 May, 2020 10:20 am

कोरोना महामारीबाट वच्न भएको वन्दावन्दीका कारण श्रृजित खाद्य अभावका वखत पोखरा महानगरपालिकाबाट मात्र ३० हजार ७ सय पचपन्न जनालाई राहत वितरण गरिएको छ । चैत्रको तेस्रो साता पछि पोखरा महानगर

छोरेपाटनको टनेल उद्घाटन पछि चलेन, मन्त्रालय भन्छ–‘टनेल स्प्रे हानिकारक हुन्छ’
6 May, 2020 10:10 am

लकडाउनमा पोखरा महानगर प्रवेश गर्ने दोस्रो ठूलो नाका पोखरा १७ छोरेपाटनमा प्रहरी, स्वस्थ्यकर्मी सहितको टोली खटाइएको छ । अस्पताल जाने, विरामी भेट्न जाने, जरुरी काम छ भन्दै यता र उता

वि.सं. २०७७ सालको वार्षिक राशिफल
6 May, 2020 9:56 am

ज्योतिष रामजी ओझा पोखरा १२, ढिकालेथर, कास्की                  फोन नं : ०६१-५३५१८८, ९८४६०२६४९९   श्री गणेशाय नमः ।। बार्षिक राशिफल २०७७ श्री गणेशं

न्यूरोड युवा क्लबद्वारा राहत वितरण
5 May, 2020 2:06 pm

पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा न्यूरोड युवा क्लबले वडा नं. ८ र ९ मा मंगलबार राहत वितरण गरेको छ। केही दिन अगाडि ४१ परिवारलाई राहत वितरण गरेको क्लबले

सडकका डिभाइडर जसले भत्कायो उसैले बनायो
5 May, 2020 12:19 pm

सार्वजनिक सडकमा राज्यकोषबाट निर्मित रोड डिभाइडर भत्काएर आफ्नो व्यवसायिक अभिष्ट पुरा गर्न खोज्ने सुलभ डिपार्टमेन्टल स्टोर्सको मनोमानी कार्य एक रातमै उल्टिएको छ । जरेवरबाट लेकसाइड जाने मुल सडक नारेस्वर नजिकको

लकडाउनमा रक्सी बेच्ने सेलवेजको गाडी पक्राउ, खाद्यन्नको पसलबाट छ्याप्छाप्ती मदिरा विक्री
5 May, 2020 12:13 pm

मुलुक कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रासमा वाँचेको छ । सरकार जनताको जीउ धन जोगाउन मुलुकभर लकडाउन गर्न वाध्य छ । करिव ३ करोड नेपाली जनता घर, डेराभित्र थुनिएर उकुसमुकुस जीवन