कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा आर सी शर्मा
6 April, 2019 4:11 pm
कार्कीनेटा सम्पर्क समाज पोखराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा शनिबार साइमन पार्टी प्यालेसमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट अध्यक्षमा रामचन्द्र शर्मा (आरसी), वरिष्ठ उपाध्यक्ष सीता शर्मा, उपाध्यक्षमा केशव घिमिरे,