राष्ट्र बैंकवाट “क” वर्गको ईजाजत पाएको माछापुच्छ्रे वैंकका कर्मचारीहरुको लापरवाहीका कारण सेवाग्राहीले ठूलो क्षति व्यहोर्न पर्ने अवस्था देखिएको छ। ढिलो गरी पत्ता लागेको एउटा भुक्तानी काण्डवाट उक्त वैंकको लापरवाही पुष्टि