पोखरामा सरकारी जग्गा खानेहरुको पर्दाफास, ४० वर्ष पछि ३७ रोपनी जग्गा दर्ता वदर

काठमाडौं वालुवाटर स्थित ललिता निवास (सरकारी) जग्गा काण्ड उत्कर्षमा रहेकै वेला पोखरामा सोही प्रकृतिको काण्ड वाहिरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित महत गौडामा रहेको सरकारी (पर्ति) जग्गा रहस्यमय ढंगवाट व्यक्तिको नाममा वेचविखन गरिएको पुष्टि हुन आएको छ । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको ओम सदाशिव सिद्देश्वर हरिहर मन्दिरको चर्चेको कि.नं. … Continue reading पोखरामा सरकारी जग्गा खानेहरुको पर्दाफास, ४० वर्ष पछि ३७ रोपनी जग्गा दर्ता वदर