पोखरा स्वास्थ महाशाखा प्रमुखमा हेम प्रसाद आचार्य

सराङकोट न्यूज
31 October, 2023 4:23 pm
Advertisements
लामो समय देखि रिक्त रहेको पोखरा महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा हेम प्रसाद आचार्य  नियुक्त  भएका छन ।  चालू आ ब २०८०/८१ को सुरुमा तत्कालीन  प्रमुख कृष्ण प्रसाद अर्याल आफ्नो दरबन्दी रहेको स्वास्थ्य तालिम केन्द्र  पोखरामा सरुवा भएपछि स्वास्थ्य  महाशाखा प्रमुख नेतृत्व बिहिन रहेको थियो ।
   महाशाखा  प्रमुखको नेतृत्वमा आएपछी स्वास्थ्य क्षेत्रलाइ ब्यबस्थित बनाएर नागरिकले महशुस गर्नेगरी सेवा प्रबाहमा लाग्ने बताए । कार्यालयले गरेक सरुवा तथा जिम्मेवारी  हेरफेर लाई निर्मम भएर कार्यान्वयनमा लाग्ने महाशाखा  प्रमुख आचार्यले प्रतिबद्धता ब्यक्त गरेका थिय । महाशाखा अन्तरगतका कर्मचारीहरुलाइ निर्देशन दिदै कार्य सन्चालनमा कुनै कमि नगर्न र सेवामा जुट्न आग्रह गरे । कार्यक्रमको सन्चालन सुचना अधिकारी फुलदेब तिम्सिनाले गरेका थिय ।  उपस्थीत कर्मचारीले स्वास्थ्य सस्थामा रहेका समास्या र चुनौतीका बारेमा आफ्नो धारणा  राख्दै महाशाखा  प्रमुखको ध्यानाकर्षण  गराएका थिय ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: