Prabhu Bank Ad
समाचार सबै
विद्युत कार्यालयको रुखले हुलाक निर्देशनालयलाई जोखिम, विद्युतका कर्मचारी भन्छन्,–“अब हटाउँछौ”
23 January, 2022 2:58 pm

पोखरा : यो तस्विरमा देखिएका अग्ला रुखहरु कुनै वन क्षेत्र र सामुदायिक वनका होइनन् । यो रुखहरु नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराको कम्पाउण्ड भित्रका हुन्। दायाँपट्टि हुलाक निर्देशनालय छ

ने.रे.सो. पोखरा वडा नं. २, ३ उपशाखाको सभापतिमा पुनः पराजुली चयन
20 January, 2022 7:10 pm

नेपाल रेडक्रस सोसाईटी पोखरा वडा नं २, ३ उपशाखाको १५ औ साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट खगेन्द्र पराजुली सभापतिमा चयन हुनुभएको छ । त्यस्तै

ग्राहकको पैसा अपचलन काण्ड, एनआईसी एशिया बैंकको लापरवाही कि मिलेमतो ?
20 January, 2022 9:49 am

पोखरा : देशकै ठूलो र धेरै शाखा भएको दाबी गर्दै धुरुन्धर प्रचार गर्दै आएको एनआइसी एशिया बैंक पटक पटक विवादको धेरामा परिरहन्छ । कहिले साइवर सेक्युरिटी फितलो भएका कारण करोडौं रकम

कुश्मा–१३ नम्बर वार्डको बजेटमा मनोमानी, योजनाको पैसा सचिवको खल्तीमा
20 January, 2022 9:44 am

पर्वत : संघीय लोकतन्त्रमा सिंह दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्दै जनतालाई सत्तारोहणको भरेङको खुट्किलो नै बनाइयो । सोझा निमुखा जनताले पनि हो कि त भन्ने विस्वासमा परेर मतदान गरेर वडा

विपन्न लक्षित निशुल्क स्वास्थ्य शिविरमा २ सय बढि लाभान्वित
18 January, 2022 11:38 am

पोखरा : पोखरा–९, १० र ११ वडाको संगम स्थल हो सेती नदीे रामघाट । सयौं श्रमिक मजदुरहरुको आश्रय स्थलको रुपमा परिचित विपन्न बस्ती रामघाटमा विपन्न वर्गलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविरको

घार्मी वन मुद्दा चलाउँन भएको ढिलाईको फाइदा, सार्वजनिक वन मासेको स्थलमा संरचना बनाँईदै
18 January, 2022 11:16 am

पोखरा : पोखरा–१९ घार्मी डाँडाको पर्ति वनका ५०३ वटा रुख ढालेको पनि चैत्रको पहिलो साता दुई वर्ष पुग्दैछ। डिभिजन वनले तत्काल फडाँनीको मुचुल्का उठायो । त्यहि आधारमा सराङकोटले प्रमुख समाचार छाप्यो।

विवादमा वतास फाउण्डेशन, अक्सिजन प्लान्टदेखि नारायणहिटिसम्म
11 January, 2022 2:08 pm

पोखरा : दृश्य अदृश्य शक्तिकेन्द्रसँग घाँटि जोडेर व्यक्तिगत शुभलाभको खेती गर्न उद्दत व्यक्तिहरुको भण्डाफोर हुने कार्य भइरहेको छ । तत्कालिन प्रधानमन्त्री के.पि. ओलीसँग घाँटी जोडिएका पात्र ओम्नी समूहको नाइके र

मातृशिशु अस्पताल दुर्दशाको नमूना, अस्पतालमा स्रोत साधन छ डाक्टर छैन, विरामी छन् औषधी छैन
11 January, 2022 2:04 pm

पोखरा : सरकारी तहबाट सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरु मध्ये कतिपय त नाम मात्रका छन्। त्यस मध्यकै गण्डकी प्रदेश मातहत रहेको मातृशिशु मितेरी अस्पताल पोखरा १६, बाटुलेचौर अस्तव्यस्तताको नमूना जस्तै बन्न

सराङकोट भ्यु टावर प्रवेशमा अवरोध, पर्यटकहरु मर्कामा, प्रहरी रमिते मात्र
4 January, 2022 3:11 pm

पोखरा : पोखरा पर्यटकीय नगरको नामले परिचित छ । पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउने अभियान चलेको छ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले पुष १५ गते रेवान पोखराले आयोजना गरेको सडक

रेवानको सडक महोत्सवमा गृहमन्त्रीलाई टुवोर्ग वियरको स्वागत ! नेपालको कानुन कार्यान्वयनमा चुनौती
4 January, 2022 3:08 pm

नेपाल सरकारका मन्त्रीहरु मध्य सवैभन्दा पावरफूल मन्त्रीको रुपमा गृहमन्त्रीलाई लिइन्छ । गृह मन्त्रालयलाई देशका हरेक कानुन कार्यान्वयनका लागि अग्रणी अधिकार रहेको हुन्छ । देशभरका प्रहरी परिचालन देखि प्रशासन चलाउने मन्त्रालय