गन्डकी बोर्डिङमा प्राचार्यको दर्खास्त खुल्यो

सराङकोट न्यूज
5 June, 2024 10:49 am
Advertisements

सार्बजनिक गूठी अन्तरगत संचालित गण्डकी बोर्डिङ राष्ट्रिय बिध्यालय पोखरामा रिक्त भएको प्राचार्य पदमा दरखास्त आव्हान गरिएको छ । बिरेन्द्र खड्काको ५ बर्षे अबधी सकिए पछि रिक्त प्राचार्य पदमा बिज्ञापन खुल्ला गरिएको छ ।


देशकै नाम चलेको सुबिधा सम्पन्न उक्त बिध्यालयमा प्राचार्य नियुक्तिको लागि कार्यबिधी बनाएर पास गरिएको छ ।कार्यबिधी बोर्डिङ्को वेबसाइटमा हेर्न पढ्न सकिन्छ । कार्यबिधी अनुसार ३ सदस्यीय पदपूर्ति छनोट समितिले छनोट तथा नियुक्ति सम्बन्धि कार्य सम्पन्न गर्ने टिओआर तोकिएको । देशभरका योग्री नेपाली नागरिकले आबेदन दिन पाउने प्रकाशित सुचनामा जनाइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: