छोराको हत्या पछि विक्षिप्त वनेकी आमाको विलौना

सराङकोट न्यूज
5 October, 2018 4:21 am
Advertisements
Advertisements

असोज २६ गते वुधवार दिउंसो. कास्की प्रहरीमा पत्रकारहरुको वाक्लो उपस्थिति थियो । पोखरा २२ पुुम्दीमा वलात्कार पछि हत्या गरिएको १० वर्षिया वालिका श्रेया सुुनारका हत्यारा सार्वजनिक गर्ने कार्यक्रम भइराहंदा यता कास्की जिल्ला प्रहरी कार्यालय परिसरमा एक वृद्धा विस्णुु कुुमारी पाण्डे आफ्नो छोराको हत्यारा पक्राउ नभएको भन्दै न्यायको भिख माग्दै थिइन्।

झण्डै ४ वर्ष अििघ पोखरा तुुलरसीघाटको पुुलमुुनी मृत फेला परेका २५ वर्षिय सूूर्य पाण्डेको हत्यारा लाई पक्राउ गरि सजाय नदिएको भन्दै विस्णुु कुुमारी पाण्डे प्रहरी प्रति रोश प्रकट गर्दै थिइन। उनले विगत ४ वर्ष देखि छोराको शोकमा विताएकी छिन् । पल –पल रुदा रुदा आखां सुुख्खा भइसकेका छन्, आसुुले पनि साथ दिन छोडिसकेको छ । मनभरी पिडा काखी च्यापेर कहिले जिल्ला प्रहरी कार्यालय ग काहिले प्रसाशन कार्यालय चाहादा चाहर्दै आफै सकिन लागिसकेकी छिन् ।
कास्की प्रहरीले उनको कुरालाइ नजर अन्दाज गरेको विष्णुु कुुमारी पाण्डेको आरोप छ । रास्ट्रिय मानवअधिकार आयोग आयोग देखि विभिन्न निकाय सम्म पुुगेर न्यननको लागि सहयोग माग गरेको उनले वताइन । झोला भरी विक्रिको कागज देखाउदै उनले भनिन् उपलव्धी यहि हो हत्यारा पत्ता लाग्न सकेको छैन पाण्डेले भनिन्न् ।२०७१ साल फागुुन ६गते शिवरात्रीका दिन पोखरा ९ नया वजार वस्ने सूूर्य पाण्डेको शव फेला थियो। जिउभरी घाउचोट देखिएको पाण्डेको शव हेदा मृत्यूू स्वभाविक मान्न सकिदैन । उक्त मुुछामा केही व्यक्ति पक्राउ परेपनि वास्तविक हत्यारा पोखरामै छाति फुुलाएर हिडिरहेका मृतककी आमा विष्णुु कुुमारी पाण्डेको आरोप छ ।
न्याा माग्न भौतारीएकी एक आमाको कारुणिक वेदना प्रति प्रहरी प्रसाशन किन उदासिन छब। पिडित नागरिकको वुुझाउने गरि जवाफ दिनुु राज्यको कर्तव्य हुन आउछ तर कास्की प्रहरी विगत ४ वर्ष देखी एउटी आमाको मन वुुझाउने गरी जवाफ दिन असमर्थ रहेको पाइएको छ ।
श्रेया सुनारको हत्यारा पक्राउ गर्न सफल कास्की प्रहरीले विष्णुु पाण्डेको हत्यारा पनि पत्ता लगाएर कानुुनी कठ्घरमा ल्याउन सके कति राम्रो हुुनेथियो ।

भिडियो हेर्नको लागि

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: