ड्राइभिङ स्कुल सङ गण्डकिको विशेष अधिबेशन , अध्यक्षमा बिष्णु पोख्रेल सर्बसम्मत

सराङकोट न्यूज
3 October, 2023 8:57 am
Advertisements
ड्राइभिङ स्कुल सघ गण्डकिको विशेष विशेषबाट विष्णु पोखरेल नेतृत्वमा ११ सदस्यीय कमिटि सम्मिलित सबै चयन गरिएका छन् ।
विभिन्न कारणले लामो समय रोकिएको कुरामा उल्लेख गरिएको छ। ड्राइभिंग स्कुल सघ नेपालका सस्थापक अध्यक्ष प्रमुख पुरुषोत्तम रेग्मिको आतिथ्यकर्ता प्रमुख पुरुषोत्तम रेग्मिको कार्यक्रममा अतिथि रेमिले ड्राइभिंग स्कुल समयानुकुल परिवर्तनलाई स्तरिय सेवा प्रदान गर्ने दिशामा जोड दिदै अब पूरै सम्पुर्ण व्यवशायि एक हुनको विकल्प नरहेको बताए।
भर्खरै सम्पन्न भएको छ। सघका पुर्व सचिव समेत रहेका बिष्णु पोख्रेल अध्यक्ष रहने गरि गरिएको कमिटीमा उपाध्यक्षमा विरेन्द्र भुर्तेल सचिवमा प्रेम अधिकारी सह सचिवमा अमृत लम्साल कोषाध्यक्षमा सुर्य पौडेल सदस्य हरुमा मान वहादुर विक,शेर वहादुर गुरुङ ,सविन थापा, बुद्धि रानाभाट ,बोधराज सुवेदी साथै महिला सदस्यमा क‍ोपिला पोख्रेल चयन भएका छन्।  विशेष अधिवेशन  ड्राइभिङ स्कुल सघ गण्डकी  अध्यक्ष उमेस सिकेको अध्यतामा भएको थियोे भने प्रमुख अतिथि   सघका   केन्द्रीय सस्थापक अध्यक्ष  पुरुषोत्तम रेग्मी   को प्रमुख  आतिथि  विशेष अतिथि पुर्व   केन्द्रीय अध्यक्ष मोहन गुरुङ  ड्राइभिङ स्कुल सघ गण्डकी प्रदेस अध्यक्ष बसन्त भट्टचन पुर्व अध्यक्ष तथा सल्लाहकार शोभाखर शर्मा पुर्व अध्यक्ष तुल वहादुर ठकुरि  पुर्व उपाध्यक्ष भानुभक्त पौडेल  सघका   पुर्व पदाधिकारि  देविलाल दहाल चेतभक्त पौडेल डिक बहादुर राई लगायत ड्राइभिङ स्कुल सघ गण्डकीका सम्पुर्ण  पदाधिकारी तथा सदस्य हरुको  उपस्थिति रहेको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: