एन आर एन ए को सचिब पदमा भिम के सी कमलको बलियो उम्मेदवारी प्रस्तुत ।

सराङकोट न्यूज
17 October, 2023 9:44 am
Advertisements
 नेपाली बि स २०८० असोज ३० गते देखि कार्तिक २ गते अर्थात अक्टोबर १७-२० सम्म काठमाडौमा हुने NRNA  ICC को ११ औ महाधिवेशन मा सचिब पदमा उम्मेदवारी दिदै भिम के सी कमल नेपाल आइ पुगेगेकाछन । विभिन्न मुलुकहरूमा प्रचार  प्रसार कार्यक्रम सकेर नेपाल आइपुगेका छन ।
गैआबासिय नेपाली अभियानलाइ  निरन्तरता दिने सोचका साथ उनी निर्बाचनमा होमिएका भिम के सि कमलले  बिस्वभरबाट  साथ पाउने अपेक्षा गरेका छन ।सराङ्कोट न्युज सङ्ग बोल्दै उनले भने मैले एन आर एन ए प्रती गरेको सहयोग र सहकार्यले आफुमा उच्च  आत्माबलको बिकाश भएकोले जित्नेमा ढुक्क रहेको छु ।
यसअघि एन आर एन ए पोर्चुगलको अध्यक्ष भै सफल कार्यकाल बिताएका  भिम के सि कमलले अब समन्वय भुमिकामा बिस्वमा रहेका नेपालिको सेवा गर्ने इच्छुक  रहेको इच्छा जाहेर गर्नुलाइ न्यायोचित मानिने  भन्दै उनका शुभेच्छुक अभियन्ताहरुले  प्रोत्साहन  दिएका छन । गैर आबासिय अभियानमा लामो समय सकृय रहेका केसि पोर्चुगलमा अग्रज पर्यटन ब्यबसाय गर्दै आएका छन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा 
सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि सचिब पदमा उम्मेदवारी दिएका हुन् । कार्यक्रम  मङलबार  सुरु भइ  बिहिबार टुङ्गिने आयोजकले  बताएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: