नेपाल औषधि व्यावसायि संघ कास्किको नब निर्बाचित पदाधिकारी तथा सदस्यको पदस्थापन

सराङकोट न्यूज
2 December, 2023 8:15 pm
Advertisements

नेपाल औषधी ब्यबसायी संघ  कास्कीको दोस्रो  अधिबेसनबाट निर्बाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम सप्पन्न गरिएको छ । संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेल्वालको प्रमुख आतिथ्यतामा नब निर्बाचित पदाधिकारी र सदस्यहरुलाइ प्रमुख निर्बाचन अधिकृत अधिबक्ता कृष्ण कुमार श्रेस्ठले प्रमाणपत्र प्रदान गरेका थिए। नवनिर्बाचित अध्यक्ष धिरज गौतम ,सन्तोष पराजुली बरिष्ठ उपाध्यक्ष, थोक तर्फको उपाध्यक्षमा  सुमन तिवारी , खुद्रा तर्फको उपाध्यक्षमा अर्जुन कार्की महासचिवमा अमृत थापा, कोषाध्यक्षमा बिक्रमराज पहारी, सचिवमा राम पौडेल र उप-कोषाध्यक्षमा शिर्षक शर्मालाई निर्वाचित गरेको छ । एस्तै गणेश बञ्जाडे,सुमन सापकोटा, सीता सुवेदी, शोभाकर पाण्डे र कमला गौतम लाई  प्रमाणपत्र  प्रदा गरिएको थियो ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेलवाल्ले सरकारले ब्यबसायी प्रती सकारात्मक सोच र व्यबहार गर्न नसकेको बताउदै आफ्नो कार्यकालमा  ब्यबसायीक हित उन्नयन  कार्यमा लड्ने प्रतिबद्धता ब्यक्त गरेका थिय।औषधी ऐन नियमलाई समय सापेक्ष परिमार्जनमा सरकार  सङ्ग लविङ गरे अध्यक्ष  खन्डेलवालले बताए ।
 पदस्थापन कार्यक्रममा औषधी  ब्यबसायी संघ  थोक तर्फका केन्द्रीय  उपाध्यक्ष  टक अधिकारी ,खुद्रा तर्फका केन्द्रीय  उपाध्यक्ष यमनाथ पौडेल  साबिक गन्डकी अन्चल समितिका  पुर्ब अध्यक्ष राम बहादुर केसि , पत्रकार  महासङ गण्डकी  प्रदेश समितिका सचिब यदुनाथ बन्जारा , प्रमुख निर्बाचन अधिकृत  कृष्ण कुमार श्रेस्ठ , प्रदेश अध्यक्ष कृष्ण प्रसाद पान्डे , निबर्तमान अध्यक्ष बिक्रम पन्त निबर्तमान महासचिव  पुर्ण काजी बस्नेत लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।
  निबर्तमान जिल्ला अध्यक्ष बिक्रम पन्तको सभापतित्वमा आयोजित पदस्थापन कार्यक्रमको सन्चालन पुर्ण काजी बस्नेत र अमृत थापाले गरेको कार्यक्रममा एनसिडिए गण्डकी प्रदेशका महासचिव  केशरी प्रसाद तिवारीले  स्वागत मन्तव्य राखेका थिए । 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: