एन सि डि ए लमजुङको अध्यक्षमा अधिकारी

सराङकोट न्यूज
18 December, 2023 8:57 pm
Advertisements
औषधि  ब्यबसायी हरुको सस्था नेपाल औषधि व्यवसायी संघ लमजुङ जिल्ला को तेस्रो अधिबेशनबाट धन बहादुर अधिकारीको नेतृत्वमा नया कार्यसमिति  चयन भएको छ । उक्त समितिमा
   बरिष्ठ उपाध्यक्ष : गणेश प्रसाद मिश्र
         उपाध्यक्ष: तोप बहादुर थापा
         महासचिव : ईश्वर जोशी
         कोषाध्यक्ष : रमेश दुलाल
         सचिव: दिपक श्रेष्ठ
         उप कोषाध्यक्ष:सरोज कुमार श्रेष्ठ
         सदस्य :लक्ष्मी श्रेष्ठ
         सदस्य: रमेस चन्द्र भट्टराई
         सदस्य: राम बस्नेत
         सदस्य:सुदिप त्रिपाठी
         सदस्य: सुवास दनाई सर्ब सम्मत निर्बाचित भएकाछन ।  तेस्रो अधिबेसनमा प्रमुख  थोक तर्फका केन्द्रिय उपाध्यक्ष  टक अधिकारिले उद्घाटन गर्दै ब्यबसायीक एकतालाई बलियो बनाउन जरुरी  रहेको बताएका थिए । कार्यक्रममा खुद्रा तर्फ केन्द्रिय  उपाध्यक्ष यमनाथ पौडेल , गण्डकी प्रदेश अध्यक्ष  कृष्ण  प्रसाद पान्डे, प्रदेश उपाध्यक्ष दयानिधी पौडेल( खुद्रा), महासचिव  केशरी प्रसाद तिवारी , गण्डकी प्रदेशका सल्लाहकार राम बहादुर के सि  , कास्की जिल्ला अध्यक्ष धिरज गौतम लगाएतको विशेष आतिथ्यतामा अधिबेसनको उद्घाटन  सत्र सम्पन्न  भएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: