गण्डकी ढुवानीमा मनोज रसाइली निर्बाचित , ६ जना सदस्य निर्बिरोध

सराङकोट न्यूज
29 January, 2024 8:50 pm
Advertisements

गन्डकी ढुवानी प्रालिको आज सम्पन्न भएको चौथो साधारण सभा तथा तेस्रो अधिबेसनबाट मनोज रसाइली अध्यक्षमा निर्बाचित भएकाछ । इन्द्र मल्ल र मनोज रसाइली बीच भएको निर्बाचनमा ३ मत बडि ल्याइ मनोजाले इन्द्र मल्ललाइ हराइ अध्यक्ष बनेका हुन । यस्तै सन्चालक सदस्यमा इस्वर बस्याल , वीर बहादुर तामाङ ,श्याम ताम्राकार , देव बहादुर थापा, बिष्णु थापा र केशव श्रेस्ठ निर्बिरोध निर्बाचित भएका छन ।


साधारण सभाको उद्घाटन सत्रमा बोल्दै यातायात व्यावसायि राष्ट्रिय महासङका केन्द्रिय उपाध्यक्ष ऐन कुमार साइले सवारी कम्पनिहरु मर्जिङ्ग्मा जानू पर्ने अबस्था आएको बताए । कार्यक्रममा महासङका उपाध्यक्ष तथा ढुवानी तर्फका बर्गिय सयोजक यादवलाल श्रेस्ठ , ट्याक्सी तर्फका बर्गिय सयोजक प्रकाश तिवारी ,श्थानिय यतायात प्रालिका अध्यक्ष केदार पौडेल , अखिल नेपाल यातायात मजदुर सङ्ग्ठन कास्किका इन्चार्ज अर्जुन पौडेलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिय । अध्यक्ष शिबु तामाङ्को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सन्चालन सचिब इन्द्र मल्लले र स्वागत मन्तब्य उपाध्यक्ष इस्वर बस्यालले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: