पाँच दलिय गठबन्धनको प्रतिबद्धता

सराङकोट न्यूज
11 November, 2022 6:26 pm
Advertisements

पोखरा

आसन्न मंसिर ४ गतेको संघ था प्रदेश सभाको चुनावका लागि होमिएका ५ दलिय गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ५ दलको गठबन्धनले एकताबद्ध भएर चुनाव लडेर नेपाली जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मनपरितन्त्र मच्चाउने प्रतिगमनकारी ओली सरकारको अधिनायकी साशनलाई अन्त्य गर्न सन्तुलित र समन्यायिक विकासमा विश्वास गर्दै भ्रष्टाचारमुक्त तथा सुशासन युक्त र मानव विकास सुचकांकमा नमुना प्रदेश बनाएर देखाउने बाचा गरेका छन् ।
दलका प्रदेश प्रमुख शुक्तराज शर्मा (ने.का.), गायत्री गुरुङ नेकपा (माओवादी केन्द्र), रामजी शर्मा नेकपा (एकीकृत समाजवादी), शंकर बराल (राष्ट्रिय जनमोर्चा नेपाल) र किरण थापा (नेपाल समाजवादी पार्टी) को हस्ताक्षरित प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: