आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।यो जनमुखी योजना अरु पालिकाले पनि अनुसरण गर्न सके सामाजिक न्याय हुने अपेक्षा गरिएको छ।
निजि बिध्यालयमा लगानी गर्ने तर सरकारी बिध्यालयमा जागिर खाने पात्रहरुको कारण नेपालको शिक्षा धरासायी बन्न पुगेको छ । सरकारी तथा सामुदायिक बिध्यालयहरु गरिबका लागि बनेको पुष्ठि गराएको छ । यद्यपि आबुखैरेनी गापाले गरेको यो पहलले भए खाने बर्गका लागि राहत पुगेको छ ।
२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१
सरकारी बिध्यालायमा पढाउनेको निशुल्क स्वास्थ्य बिमा
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्