स्वास्थ्य क्षेत्रमा वेथितिले सिमा नाघेको छ । सडक किनारामा खालिने मम चाउमिन पसल जस्तै दर्ता नविकरण नगरी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, डेण्टल क्लिनिक फार्मेसी पसलहरु वग्रेल्ती खोलिएका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयसँग सम्बन्धि व्यवसाय संचालन गर्न न राज्य जिम्मेवार छन् व्यापारी नै । पोखरा महानगर पालिका भित्रै संचालित स्वास्थ्य संस्थाहरुमा वग्रेल्ती वेथितिहरु पाइएका छन् […]
प्राकृतिक सुन्दरताका लागि विश्वमै चर्चित पर्यटकीय नगरी पोखराको फेवाताललाई धेरै मानिसले कमाई खाने भाँडोको रुपमा प्रयोग गरिदिदा तालको अस्तित्व दिनप्रतिदिन संकटमा पर्दै गएको छ। पोखरा महानगरपालिकाको बैदाम क्षेत्र र ताल किनारा वरिपरि खुलेका हजारौं होटल, रेष्टुरेण्ट, प्याराग्लाईडिङ, ढुंगा व्यवसायी लगायत अनेकौं व्यवसायहरुको मुख्य आम्दानीको भर भनेको नै फेवातालको सौन्दर्य हो। माछापुच्छे मुस्कुराउने फेवाताल हेर्न आउने […]