२०८२ जेष्ठ ३
०६१४४५०००, ९८५६०३३३९१

स्वास्थ्य

Himalpariko Aawaj

अन्नपूर्ण गाउँपालिकामा मुटु स्वास्थ्य सम्बन्धी अभिमुखिकरण सम्पन्न

नागरिकको मुटु स्वास्थ्यलाई ध्यानमा राखि सचेतना फैल्याउने उद्देश्यले स्वस्थ मुटु नेपालको अग्रसरतामा कास्किको अन्नपूर्ण गाउँपालिका २ नाउडाडामा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  अन्नपूर्ण गाउँपालिका कास्की र टाईगर ग्रुप अफ नेपालको सयुक्त आयोजनामा अन्नपूर्ण गाउँपालिका–२, कास्कीको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरू गरी प्रतिनिधिमूलक रूपमा १२० जना बढिको सहभागिता रहेको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटाद्वारा मुटु स्वस्थ कसरी राख्न सकिन्छ [..]