२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१
शिक्षासेवी शंकर गौतमको निधन !
पोखरा २० भलाम घर भइ पोखरा १६ माथिल्लो दीपको घरमा बस्दै आएका शिक्षासेवी शंकर गौतमको ६७ बर्षको उमेरमा असार २४ गते अपरान्ह ३ बजे निधन भएको छ । ६ महिना अघि हार्ट स्ट्रोक भइ उपचाररत गौतमलाई प्याङ्कृयाज र कलेजोमा जटिल समस्या थपिएको र सोही कारण देहावसान भएको भाइ धिरज गौतमले बताए ।
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्