२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१
पोखराको प्याराग्लाइडिङ्ग्मा फेरि सिन्डिकेट ! कसले गर्ने नियमन र अनुगमन ?
गएको पुषमा बिभाजित १३ ब्याबसायी र ४४ व्यावसायि बीच क्लाइन्टको एकीकृत बुकिङ गर्ने र दामासायीले बाड्ने बिषयमा असहमति भएपछि सस्थापन पक्ष अर्थात ना ले बुकिङ खुल्ला भएको सुचना दिएको थियो त्यसको लगत्तै उडान सुल्क आफ्खुसी तोक्दा प्रती उडान ३ हजार सम्म झरेको थियो । यो प्रतिस्पर्धात्मक झन्दै ८ महिना चलेको थियो । क्लाइन्ट बुकिङ गर्ने रेपुटेड व्यावसायिक सस्थाले ५ हजार सम्ममा क्लाइन्ट बुक गर्ने गरेका थिए ।
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

झन्डै ८ महिना पछि नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराको प्याराग्लाइडिङको दरमा फेरि कार्टेलिङ लाद्ने निर्णय गरेको छ । प्याराग्लाडिङ्को एकरुपता उडान रेट तोक्ने नाममा झन्डै ३ सय प्रतिशत मुल्य बढाएर तोकेको छ । यस अघि प्रती उडान ३ हजार लिने गरेका थिए त्यो उडान रेट प्रतिस्पर्धामा आधारित थियो । प्याराग्लाइडिङ कम्पनी हरु दुई समुहमा बिभाजित भएका थिए त्यसको प्रतक्ष फाइद उडान सेवा लिने सेवाग्राहीले पाएका थिए । केही महिना त्यस्तो खुल्ला प्रतिस्पर्धा चलेको थियो ।
यो माथिको पत्र जसले सिण्डिकेट तोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्