अन्तत रास्वपाका सभापति रवि लामिछाने जेलमुक्त भएका छन । जेन जि बिद्रोहको कारण तानाशाही सरकार प्रमुख प्रधानमन्त्री केपि ओलिले राजिनामा दिएको एक घन्टाभित्र रविलाइ जेलमुक्त गरिएको छ ।
जेल प्रशासनले बिद्रोहिसङ्ग आत्मासमर्पण गरि जेलमुक्त गरिएको बुझिएको छ । देशब्यापी आन्दोलन जारी रहेको छ । रास्वपाका एक केन्द्रिय नेताले रवि रिहाइ भएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्