Author: सराङकोट न्यूज सबै
सन्दर्भ सामाग्री : “हरिशयनी हरिबोधिनी एकादशीको महिना”
20 July, 2021 6:45 pm

अधिवक्ता शिव प्रसाद गौतम आज २०७८ साल श्रावण ५ गते हरिशयनी एकादशी व्रत तुलसी रोपण दिवस होे । आजको दिनको धार्मिक महत्व ठूलो छ । आजबाट चतुरमास व्रतारम्भ हुन्छ ।

पोखरामा कोरोना विरुद्धको खोपमा पहुँचको खेल लाइन बस्न बोलाएर खोप लगाउन नपाई फर्किन बाध्य
20 July, 2021 6:31 pm

कोरोना विरुद्ध लगाइने खोप कार्यक्रममा पोखरा बासीले सास्ती पाएका छन् । केही दिन अगाडी मात्र पोखरा महानगरपालिकाले खोप लगाउन लक्षित समूह तोकेर सार्वजनिक सूचना पठायो । ग्याँस सप्लायर्स, पानी सप्लायर्स,

महानगरको योजना अलपत्र, बजेट फ्रिज ! हतारको काम लतरपतर
20 July, 2021 5:36 pm

पोखरा महानगरपालिका पनि असारे विकासको चटारोमा राम्रै सँग रमाउने गरेको छ । ११ महिना सम्म घाम तापेर बस्ने अनि असार लागेपछि विकासको काम गर्न लगाउने प्रवृत्तिबाट महानगरका वडा देखि केन्द्र

स्थानिय यातायात प्रालि र भीमाद यातायात प्रालिबीच एकीकरण घोषणा
20 July, 2021 2:29 pm

नेपालमा अन्य संघसंस्था र अन्य राजनीति दलहरु समेत फुट र गुटको दलदलमा भासिएको वेला गण्डकी प्रदेशका दुई यातायात प्रालिबीच एकीकरण भएको छ । स्थानिय यातायात प्रालि (कास्की) र भीमाद यातायात

कानुनको तागत
20 July, 2021 12:28 pm

संसारमै सबैभन्दा बलियो कुरा छ भने कानून नै हो । प्रजातान्त्रिक मुलुकले जनताले छानेर पठाएका विधायकले कानून बनाउँछन् । विधायक मध्येबाट पनि बहुमत पु¥याएर बनाएको कार्यपालिका अर्थात् मन्त्रीपरिषद्ले ऐनको थप

महेन्द्रगुफा गुरुयोजना सफलतातर्फ उन्मूख, प्रदेश सरकारको रातो किताबमा यो वर्ष २ करोड बजेट
20 July, 2021 9:44 am

पोखराको उत्तरी भेगमा रहेको महेन्द्रगुफा चमेरी गुफाको बृहत्तर निकासका लागि गण्डकी प्रदेश सरकारले यो वर्षका लागि २ करोड बजेट विनियोजित गरेको छ । विश्वकै परिचित पर्यटकीय गन्तव्य महेन्द्रगुफा चमेरी गुफालाई

मन्त्री कुमार खड्कालाई विद्यालयको बधाई
6 July, 2021 6:06 pm

आफूले पढाएको विद्यार्थी मन्त्री पदमा नियुक्त हुँदा उच्च सन्तुष्टि नहुनेै भएन । एउटा शिक्षक अनि त्यो विदालयको लागि आफ्नो उत्पादन राज्यको उच्च पदमा पुग्नु नै वास्तविक सफलताको चुचुरो हो ।

चिकित्सा शिक्षा ऐन छलेर स्तरोन्नती गर्दै सिटिइभिटी, आयोगले हस्तक्षेप नगरे अराजकता
6 July, 2021 5:52 pm

सिटिइभिटी आफै विवादित संस्था हो । यसको मुख्य कारण उसको अनियमित कार्यशैली नै हो । थुप्रै नीजि कलेजका संचालकहरुको स्वार्थमा प्रयोग भएर कानुन विपरित काम गर्ने गरेका कारण सिटिइभिटी मात्र

Shiva Raj Bastakoti
सरक्षक नै भक्षक, रक्षक नै तक्षक भएपछि
29 June, 2021 8:18 pm

यति बेला सिंगो देस रोएको छ आम नेपाली जनता पीडा डर त्रास र कष्टले रोइ रहेका छन् छटपटाइ रहेका छन् कहिले छिमेकि राष्ट्र को ज्यादति सिमा अतिक्रमण त कहिले वालुवाटारमै

तनहुँको भिमादमा गुण्डाकोे आतंक, लट्टे समूह र मियाँ समूहको ताण्डवमा प्रहरी रमिते मात्र
29 June, 2021 7:55 pm

तनहुँ सदरमुकाम अपेक्षाकृत शान्त देखिएपनि जिल्लाका गौडा वजारहरुमा गुण्डा आतंक कायमै छ । पृथ्वी राजमार्गको वेलचौतारा आसपासमा सशस्त्र गुण्डाहरुको आतंक नियन्त्रण गर्न प्रहरी असफल रहेको घटना धेरै पुरना भएको छैन