Author: सराङकोट न्यूज सबै
के.पी. ओली प्रधानमन्त्री हुन् की हास्य कलाकार ?
5 January, 2021 9:58 am

प्रधानमन्त्री देशका एक मात्र कार्यकारी प्रमुख । आम जनताका अभिभावक । कानुनका पालक । पुरै मुलुक चलाउने जिम्मेवार शासक –प्रशासक । मुखकै आदेश कानुन हो । प्रधानमन्त्रीले वोलेपछि त्यो कार्यान्वयन

ओली समूहका केन्द्रीय सदस्य उप–सभामुख देखि सरकारी स्कुलको प्रधानाध्यापकसम्म
29 December, 2020 4:13 pm

५ वर्ष सरकार चलाउन जनमत प्राप्त संसदलाई घर झगडाको रिसमा भंग गरेका नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हतारको काम लतरपतर वन्न पुगेको छ । आफ्नो समूह सचिवालय,

चिकित्सा शिक्षा आयोगको सकृयता बढेपछि आफ्नै अस्पताल नभएका डुलुवा कलेज संकटमा
29 December, 2020 4:10 pm

चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम स्थापित चिकित्सा शिक्षा आयोगले आफ्नो सकृयता बढाएपछि चिकित्सा सम्बन्धि विषय पढाइरहेका तर मापदण्ड पुरा नभएका कलेजहरु अस्तित्वको संकटमा पर्ने भएका छन् । आयोगले ऐन कार्यानवयनमा

ग्रेना डिपार्टमेन्ट क्लवद्वारा राइजिङ पोखरा क्रिकेट क्लवलाई जर्सी सहयोग
17 December, 2020 6:39 pm

पोखरामा कृयाशिल राइजिङ पोखरा क्रिकेट क्लवलाई पोखरा १ वगर स्थित ग्रेना डिपार्टमेन्टल स्टोर्सले जर्सी सहयोग गरेको छ । क्रिकेट खेललाई व्यवसायिक टेवा पु¥याउने र नवोदित युवाहरुलाई प्रोत्साहन प्रदान गर्न स्टोर्सकी

सरकारी काममा कमर्सियल बैंकको चलखेल, वडालाई दिने आर्थिक अधिकार राष्ट्र बैंकले रोक्यो
17 December, 2020 8:40 am

पोखरा महानगरपालिकाले वडा वडालाई आर्थिक अधिकार दिने उद्देशयले थालेको तयारीलाई राष्ट्र बैंकले रोकेका कारण सेवा प्रवाह हुन सकेको छैन । आ.व. २०७७/७८ देखि नै वडा अन्तरगतका विकास निर्माण (पूर्जिगत) खर्च

“डिभाइडर कसले हटायो थाहै भएन”–सडक डिभिजन
16 December, 2020 6:57 pm

जिरो कि.मी. विन्दवासिनी सडक (पोखरा वागलुङ राजमार्ग) को वीचमा राखिएका करिव २ दर्जन कंक्रिट डिभाइडर दिन दहाडै सडकबाट उठाएर सडक कार्यालय परिसरमै लगेर राखिएको विषय थप रहस्यमय वन्न पुगेको छ

बिकृति र बिसंगतिका बिरुद्ध बोल्दै बिकास र समृद्धिको यात्रा पछ्याउने अठोट
14 December, 2020 10:44 am

फलेबास (पर्वत)– प्राकृतिक सम्पदाताले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघपाईला साप्ताहिकको आईतबारवाट प्रकाशन शुरु गरिएको छ । ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको बिकाससँगै समाजका बिभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका बिरुद्ध खबरदारी गर्दै

धरौटीको नाममा लिइएको बढि शुल्क फिर्ता भएन, सिटिइभिटिको फरम्याट विपरित नतिजा किन ?
9 December, 2020 3:03 pm

नानी देखि लागेको वानी अझै उस्तै छ चरक मेमोरियल हस्पिटल व्यवस्थापनमा । २५ शैयामा नयाँबजारमा संचालन हुने वेलाबाटै महंगो शुल्क लिने, आवश्यक भन्दा वढि ल्याव परीक्षण गर्ने, एउटा स्याम्पल लिएर

पोखरा उद्योग वाणिज्य संघमा उम्मेद्वारी दिन सुरु
9 December, 2020 2:59 pm

आगामी पुष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३३ औंं महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरु भएको छ । महाधिवेशन सुरु हुनु एक महिना अगावै उद्योगी तथा व्यवसायीहरुले

युआरएल ७ औं वर्षमा, पत्रकार यूआरएल पत्रकारिता पुरस्कार सम्मान गरिने
8 December, 2020 11:13 am

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्यावरोटरी युनाइटेड रेफरेन्स ल्यावरोटरी ७ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्यूरोडमा ७ वर्ष अघि स्थापित ल्यावले आफ्नो ७ औं वार्षिकोत्सव हरेक वर्ष मंसिर २३