प्रथम र द्वितीय विश्वयुद्धको समयमा नेपाली फौजले अंग्रेजसँग युद्ध गरे । त्यो समयमा नेपाली युवा चार लाखसम्म सेनामा भर्ना भएका थिए । भारत स्वतन्त्र भए पछाडि अंग्रेजले केही गोर्खाली फौज
छाडा नकरात्मक शब्द हो । अश्लिल काम कुरा गर्दै हिड्ने, गतिछाडा, कुनै बन्धन स्वीकार नगर्ने, आफू खुसी, फुक्का, निर्लज्ज, ऐन नियम पालन नगरी समाजमा मनपरी गर्दै हिड्ने व्यक्तिलाई छाडा भनिन्छ