मुख्य समाचार सबै
मन्त्रीका हात ‘जगन्नाथ’ ! ३ करोडको भवन बनाउने जिम्मा उपभोक्ता समितिलाई !!
29 September, 2022 3:25 pm

पोखरा एउटा मन्त्रीले जे पनि गर्न सक्छ भन्ने कुराको उदाहरण खोज्न टाढा जानै पर्दैन। एमाले सरकारका युवा तथा खेलकुद (क्याविनेट) मन्त्री जगत बहादुर सुनार विश्वकर्माले आफू मन्त्री पदमा वहालरत भएकै

ट्राफिकले दिएको चोरीको बाइकमा डाक्टर सरर….
28 September, 2022 5:24 pm

“ट्राफिक प्रहरीले चोरीको बाइक सरकारी अस्पतालमा कार्यरत डाक्टरलाई उपहार दिए” भन्ने खवर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ। अचम्म किन नलागोस्! ट्राफिक प्रहरीले चोरीको बाइक नियन्त्रणमा लिन्छ, बाइक हराउने पीडितको खोजी

मेयर आचार्य समक्ष सुझावपत्र
23 September, 2022 6:40 pm

परिवर्तनका लागि अभियान नेपालले ध्यानाकर्षण तथा सुझाव पत्र एक कार्यक्रमका विच महानगर पालिकाका मेयर धनराज आचार्य लाई बुझाएको छ। अभियानका सयोजक नवीन श्रेष्ठको हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र अभियानका अभियन्नता हरुको

अवैध राइड शेयरिङका लागि इन ड्राइभ एप सिकाउँदै गरेकि महिला भन्छिन्–“गल्ती गरें अव गर्दिन् !”
21 September, 2022 9:19 am

पोखरा पोखरामा अवैध राइड शेयरिङ धन्दा विस्तार गर्न इन ड्राइभ नामको एप्स प्रयोग गर्ने क्रम बढेको छ । निजि नम्वरका स्कुटर, बाइक, कारलाई भाडामा लगाउादै पैसा कमाउने गैह्र कानूनी धन्दा

व्यास नगरका विद्यालयमा छैनन् सूचना अधिकारी, एक हप्ता भित्र तोकिने दावी गर्छन् शिक्षा अधिकृत
21 September, 2022 9:18 am

पोखरा सार्वजनिक निकायले सूचना अधिकारी राख्नै पर्ने व्यवस्था सूचनाको हक सम्बन्धि ऐन २०६४ ले गरेको छ । सूचना अधिकारी नराख्नु लाई अपारदर्शिता जन्य कार्य मानिन्छ । २०६४ सालमा ऐन लागू

बजार अनुगमनले दियो क्लिन चिट, लेवल नभएको कुहिएको चामल कम्पनी मै फिर्ता
21 September, 2022 8:54 am

पोखरा विरगञ्जमा रहेको मनोज खाद्य उद्योगले उत्पादन गरी पोखरा पठाएको चामलको वोरामा कुनै लेवल प्रकृया पुरा थिएन । वोरामा प्याक गरिएको चामल सडे गलेको थियो । कुहिएको चामल हालेर विक्रीका

घार्मीका ५०३ रुख फँडानी काण्डमा योजनाकार पूर्वमन्त्री बचे, निरिह फसे, ९ जना आरोपी मध्य ५ जनालाई मात्र मुद्दा
20 September, 2022 9:25 am

पोखरा पोखरा महानगरपालिका वडा नंं. १९ घार्मीस्थित गुराँसपानीको सरकारी जग्गाको वन फँडानी काण्डमा डिभिजन वन कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय कास्कीले विस्तृत

निजिमा दर्ता काममा भाडा, पोखरामा अवैध राइड शेयरिङले समस्या पार्दै
17 September, 2022 9:24 am

पोखरा देशको राजधानी शहर काठमाडौमा फैलिएको अवैध राइड शेयरिङको प्रभाव देशभर पर्न थालेको छ । सवारी तथा यातायात सम्बन्धि मौजुदा ऐन कानूनले प्रयोजन विपरित सवारी संचालन गर्नुलाई गैह्रकानूनी कार्य मानेको

गण्डकी प्रदेशको कनिका छराई बजेट, घरेलु कार्यालयलाई बाटोघाटो बनाउने योजना
17 September, 2022 9:23 am

पोखरा गण्डकी प्रदेश सरकारले विकासका योजना वाँडफाँड गर्दा चरालाई कनिका छरेजस्तै गरेको पाइएको छ । प्राविधिक जनशक्ति कति पनि नभएका घरेलु तथा साना उद्योग कार्यालयलाई बाटो घाटो, नाला निर्माणका योजना

ब्ल्याक बोर्डमा लेख्न नजानेको भन्दै कक्षा कोठामै पिटिए १२ वर्षिय विद्यार्थी
15 September, 2022 3:30 pm

पोखरा सकुशल पढ्न गएका विद्यार्थी घर फर्कदा घाइते भएर फर्कन्छन् भने अभिभावकको मन कस्तो होला ? बच्चाको दिमाखमा विद्यालय प्रति कस्तो धारणा बन्ला ? खाई नखाई बच्चालाई बोर्डिङ स्कूल पठाएको