समाचार सबै
लाम्गादी पुल
आफ्नै तौल धान्न नसक्ने लाम्गादी पुल भाँचियो, नेपालका इञ्जिनियरिङ फेल कि ठेकेदारको लापरवाही ?
2 February, 2022 9:13 am

पोखरा : नेपालका पुलहरु बन्दाबन्दै चल्नै नपाई भासिने, भत्किने, बगाउने कुरा नौलो होइन । देशका विभिन्न ठाउँहरुमा हुने कमसल निर्माणको नयाँ घटना पोखरामा घटेको छ । पोखरा महानगरपालिका वडा नं. ३३

पुरानो चेक किर्ते गरि फसाउने खेल, चेक मार्फत् गरिने लेनदेन कारोवारमा माछापुच्छ्रे बैंक र सांग्रिला बैंकको लापरवाही
1 February, 2022 9:49 am

पोखरा: कानूनले दिएको म्याद गुज्रिएको भएपनि त्यसलाई किर्ते मिति राखेर आफ्नो हात माथि पार्न र अरुलाई फसाउन जे पनि गरिदो रहेछ भन्ने नयाँ प्रोपोगाण्डा सराङकोटले फेला पारेको छ । चेक मार्फत्

करिब २० लाख खोप गायव किनबेचको आशंका, फितलो कानूनले उन्मुक्ति
27 January, 2022 9:22 am

पोखरा : कोभिड १९ को महामारीले देश आक्रान्त छ । ३ करोड जनता रहेको देश नेपालमा १२ हजार नागरिकको ज्यान गइसकेको छ । खोप अभावका कारण रोगको समस्या जटिल बनिरहेका बेला

गण्डकीमा सार्वजनिक यातायातको भाडा बढ्यो, ट्याक्सी भाडा मिटर कार्यान्वयनमा चुनौती
27 January, 2022 9:18 am

पोखरा : संघीयता कार्यान्वयन भएपनि यातायात सम्बन्धी अधिकांस कार्यहरु केन्द्रीय सरकारको नियन्त्रणमा रहदै आएको छ । एकाध कार्य बाहेक अझै पनि केन्द्र सरकारकै मुठीमा छ यातायात व्यवस्थापन कार्य । गाडी दर्ता

याम्दीमा स्वीकृति नलिई डाँडा कटानमा दोषी को ? प्राविधिक, राजस्व प्रशासन कि जनप्रतिनिधि
25 January, 2022 11:51 am

पोखरा : पोखरा महानगरपालिका वडा न.ंं १ र २५ को सिमामा रहेको याम्दी पुलको मुखैमा सम्भु शाहले डाँडा कटान गरिरहेको खबर आयो। याम्दी खोला नै थुनिने गरी ढुंगा माटो खोलामा थुप्रिएको

विद्युत कार्यालयको रुखले हुलाक निर्देशनालयलाई जोखिम, विद्युतका कर्मचारी भन्छन्,–“अब हटाउँछौ”
23 January, 2022 2:58 pm

पोखरा : यो तस्विरमा देखिएका अग्ला रुखहरु कुनै वन क्षेत्र र सामुदायिक वनका होइनन् । यो रुखहरु नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराको कम्पाउण्ड भित्रका हुन्। दायाँपट्टि हुलाक निर्देशनालय छ

ने.रे.सो. पोखरा वडा नं. २, ३ उपशाखाको सभापतिमा पुनः पराजुली चयन
20 January, 2022 7:10 pm

नेपाल रेडक्रस सोसाईटी पोखरा वडा नं २, ३ उपशाखाको १५ औ साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट खगेन्द्र पराजुली सभापतिमा चयन हुनुभएको छ । त्यस्तै

ग्राहकको पैसा अपचलन काण्ड, एनआईसी एशिया बैंकको लापरवाही कि मिलेमतो ?
20 January, 2022 9:49 am

पोखरा : देशकै ठूलो र धेरै शाखा भएको दाबी गर्दै धुरुन्धर प्रचार गर्दै आएको एनआइसी एशिया बैंक पटक पटक विवादको धेरामा परिरहन्छ । कहिले साइवर सेक्युरिटी फितलो भएका कारण करोडौं रकम

कुश्मा–१३ नम्बर वार्डको बजेटमा मनोमानी, योजनाको पैसा सचिवको खल्तीमा
20 January, 2022 9:44 am

पर्वत : संघीय लोकतन्त्रमा सिंह दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्दै जनतालाई सत्तारोहणको भरेङको खुट्किलो नै बनाइयो । सोझा निमुखा जनताले पनि हो कि त भन्ने विस्वासमा परेर मतदान गरेर वडा

विपन्न लक्षित निशुल्क स्वास्थ्य शिविरमा २ सय बढि लाभान्वित
18 January, 2022 11:38 am

पोखरा : पोखरा–९, १० र ११ वडाको संगम स्थल हो सेती नदीे रामघाट । सयौं श्रमिक मजदुरहरुको आश्रय स्थलको रुपमा परिचित विपन्न बस्ती रामघाटमा विपन्न वर्गलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविरको