समाचार सबै
साल्ट ट्रेडिङले बिक्री गर्ने आयो नुनमा कम तौल
28 November, 2023 8:18 pm

पोखरा साल्ट ट्रेडिङ लिमिटेडले बिक्री गर्ने आयो नुनको प्याकेटमा कम तौल रहेको पाइएको छ । नेपालमा नुन आयात र बिक्री बितरण गर्दै आएको साल्ट ट्रेडिङ एक मात्र सरकार साझेदार संस्था

प्रहरी प्रशासनको निरिहता कहिले सम्म ? दन्डहिनताले मौलाएको लेकसाइडको अराजकता
28 November, 2023 8:15 pm

पोखरा नेपालको पर्यटकीय राजधानी हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्य रहेको पोखराको हब लेकसाइडलाई मानिन्छ । लेकसाइडको हावापानी, सस्कार र बाताबरणले पनि फरक परिचय दिने गरेको छ ।

राप्रपाका नेता कार्की चेक अनादर मुद्धामा पक्राउ, कास्की प्रहरी भन्छ ‘थप अनुसन्धान हुँदैछ’
28 November, 2023 8:11 pm

राप्रपाका पूर्व केन्द्रीय सदस्य महेन्द्र बहादुर कार्की चेक अनादर मुद्दामा पक्राउ परेका छन् । कार्कीले दिएको नबिल बैंकको ३ करोडको चेक नभजिए पछि कार्की बिरुद्द जिल्ला प्रहरी कार्यालय कास्कीमा चेक

निजि बैंकहरुमा “सूचना अधिकारी” तोक्ने आदेश कहिले हुने ?
22 November, 2023 9:15 am

पोखरा राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन नियमलाई कार्यान्वयन गर्न गराउन सुरु गरेको १६ बर्ष पुरा भइसकेको छ । आयोगको कामलाई सूचना अभियन्ताहरुले अहोरात्र खटेर सहयोग गरिरहेका छन् ।

नीति नियम फार्मेसी सञ्चालक कानुनी फन्दामा
21 November, 2023 10:23 am

पोखरा पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परी कानुनको फन्दामा परेका छन्। फार्मेसी सञ्चालक शर्माले राज्यले निजि फार्मेसी पसलमा विक्रि गर्न रोक लगाएको “टापेन्टाडोल” नामक औषधी

औषधी व्यवसायी संघ कास्कीको चुनावी सरगर्मी, बस्नेत र गौतमको प्यानलबीच प्रतिस्पर्धा
21 November, 2023 9:45 am

पोखरा औषधी व्यवसायीहरुको संस्था औषधी व्यवसायी संघ कास्कीको दोस्रो अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । यहि मंसिर ८ र ९ गते पोखरामा हुने संघको दोस्रो अधिवेशनका लागि आकांक्षीहरुको बाक्लो उपस्थितिका

सराङकोटमा नेपाल टेलिकमको एनटि फाइवर सेवा सुरु
21 November, 2023 1:21 am

पोखरा नेपाल टेलिकम प्रदेश कार्यालय पोखराले पोखरा–१८ नम्वर वडा सराङकोटमा एन.टि. फाइवर सेवा वितरण कार्य सुरु गरेको छ । पोखराको सुगम वडाहरुमा अप्टिकल फाइवर लाइन विस्तार गरेसँगै ग्रामिण वडाहरुमा एन.टि.

च्याउ किसानको विरोध, उपभोक्ता महङ्गो मै किन्न वाध्य
9 November, 2023 11:15 am

पोखरा कास्कीका विभिन्न पालिकामा क्रियासिल च्याउ कृषकहरु च्याउको मूल्य नपाएको भन्दै विरोधमा उत्रिएका छन् । आइतबार विहानै झिसमिसेमा आफ्नो उत्पादित २ सय किलो च्याउ पोखरा महानगरको कृषि महाशाखाको ढोकामा छोडेर

रहस्यमय मल कारोबार : बजार अनुगमनपछि कालोबजारीको मल कता हरायो?
9 November, 2023 11:13 am

पोखरा सरकारले  अनुदानमा किसानलाई  सुपथ मुल्यमा उपलब्ध गराउने रासायनिक  मल ब्यक्तिले दोब्बर मुल्यमा बिक्री गरिरहेको बारे उपभोक्ताले प्रशासनलाई सुचना दिए । पोखरा  महानगरका उप मेयर मन्जु गुरु·को नेतृत्वमा सयुक्त बजार

अख्तियारले थाल्यो छानविन, फेवा सिटीको मिथ्याङ्कले लहरो तान्दा पहरो खस्ने
8 November, 2023 11:07 am

पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर पोखरालाई छानबिनमा तानेको छ । बिगत १० बर्षदेखि उक्त  हस्पिटलले पिसिएल नर्सिङ एकेडेमी सञ्चालन गर्दै आएको छ । उक्त