राजनीति सबै
राज्यकोष माथि गंभिर लापरवाही काम नगर्ने ठेकेदारलाई कारवाही किन नगर्ने?
6 July, 2021 2:40 pm

पोखरा महानगरपालिका वडा नं. २ र ५ जोड्ने राजमार्गको मुख्य फिर्के पुल बनाउन ठेक्का लागेको ३ वर्ष पुरा भइसक्यो। पुल निर्माण योजना सम्पन्न भइसक्नु पर्ने समय पनि गुज्रिसक्यो तर कार्य

तनहुँको भिमादमा गुण्डाकोे आतंक, लट्टे समूह र मियाँ समूहको ताण्डवमा प्रहरी रमिते मात्र
29 June, 2021 7:55 pm

तनहुँ सदरमुकाम अपेक्षाकृत शान्त देखिएपनि जिल्लाका गौडा वजारहरुमा गुण्डा आतंक कायमै छ । पृथ्वी राजमार्गको वेलचौतारा आसपासमा सशस्त्र गुण्डाहरुको आतंक नियन्त्रण गर्न प्रहरी असफल रहेको घटना धेरै पुरना भएको छैन

गण्डकी प्रदेश सरकारद्धारा अनुमती नलिई संरचना निर्माण, महानगर भन्छ–“मिल्दैन”
29 June, 2021 2:46 pm

कानुन बनाउने र कार्यान्वयन गर्न लगाउने राज्यका प्रमुख निकायबाटै कानुन विपरित काम गरिन्छ भने सर्वसाधारण नागरिकलाई कसरी सुशासन सिकाउने ? भवन निर्माण संहितालाई सरकार र नीजि क्षेत्र सवैले अनिवार्य पालना

सरकारकै कारण विमा भुक्तानीमा ढिलाई
13 June, 2021 10:48 am

कोरोना विमा भुक्तानीको समय सिमा सरकारकै कारण लथालि· हुन पुगेको छ । विमा नीति वनाउने र लागु गर्ने सम्वन्धमा नेपाल सरकार र विमा समिति यतिखेर हतारको निर्णयका कारण फूर्सदमा पछुताउन

महानगर सरकार के गर्दैछ, किन हटाइएन नहरको अतिक्रमण ?
3 June, 2021 10:07 am

अधिकार भएर पनि स्थानिय सरकार कानुन कार्यान्वयन गर्न असक्षम वन्दै गएको छ । सुसाशन स्थािपत गर्न कानुन कार्यान्वयन पहिलो अस्त्र हो तर जनप्रतिनिधि हरु आफूसँग प्राप्त अस्त्रलाई भुत्ते वनाएर स्वयम्

गण्डकी प्रदेशमा सरकारको ताण्डव नाच, सांसद अपहरणको पटाक्षेप खुल्दै
7 May, 2021 11:59 am

सत्ता राजनीतिमा कति सम्म घृणित खेल हुन्छ भन्ने कुरा केहि महिना मात्र अगाडि महोत्तरीबाट प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादव लाई रातारात अपहरणकै सैलीमा काठमाडौं ल्याएर एक होटलमा पु¥याइयो ।

प्रहरी इञ्चार्ज माथि किन खनिए वडाध्यक्ष ? नेताको इन्ट्रेष्टमा प्रहरीका पाइला
4 May, 2021 6:36 pm

कास्कीको मादी गाउँपालिकाको याङजाकोट प्रहरी चौकीका इञ्चार्ज प्र.ना.नि. टिकाराम न्यौपाने माथि सोही गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटा नराम्रो सँग खनिए । वडा अध्यक्षको हैसियत नै विर्सिएर

पोखरामा केन्द्र सरकारको नेतृत्वमा अनुगमन, ८ वटा फर्मबाट साँढे ५ लाख जरिवाना असुली
28 April, 2021 1:01 pm

केन्द्र सरकारबाट खटिइ आएका कर्मचारीहरुले पोखराको बजारमा अनुगमन गरेर कैफियत फेला परेकालाई घटनास्थलमै साँढे ५ लाख रुपैया जरिवाना असुल गरिएको छ । वैशाख ५ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण

प्राधिकरण कि अपराधिकरण ? अघोषित लोडसेडिङले हैरान
21 April, 2021 6:40 pm

बिजुली उत्पादनको अंक वर्षेनी बढिरहेको छ तर लोडसेडिङका मार खेप्न जनता बाध्य भएका छन् । विधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले मिलाएको विधुत वितरण सम्बन्धी व्यवस्थापन बिगारेर ४ वर्ष

देशैभर सत्ता समिकरण फेरिने संकेत
14 April, 2021 9:12 am

संघमा केपी शर्मा ओली नेतृत्वको सरकार एक्लिएर अल्प मतमा पर्ने संकेत चुलिएको छ । ओली सरकार टिकाउन अब एउटै मात्र शर्त बाँकी छ । २ वर्षे दुधे बालक सहित राष्ट्रसेवा