राजनीति सबै
इमाडोलको ‘सिद्धिदाता सहकारी’ संकटमा
21 September, 2023 10:09 am

ललितपुर पछिल्लो समय सहकारीलाई सुख दुःखको साथी भन्ने उक्ति व्यर्थ बन्दै गएको छ । गास कटाएर जम्मा गरेको २–४ पैसा अप्ठेरो परेका बखत काम लाग्ला भन्ने साना लगानी कर्ताको आशा

यातायात सवारी कास्कीले कमायो २ अर्व ५ करोड
21 September, 2023 10:06 am

पोखरा संघियता कार्यान्वयन पश्चात यातायात व्यवस्था कार्यालय प्रदेश मातहत आएको छ । प्रदेशको लागि यातायात व्यवस्था कार्यालय सुनको फुल पार्ने कुखुरा जस्तै बनेको छ । प्रदेश सरकारको बजेटको मुख्य हिस्सा

राजमार्गका होटेलमा तनहुँ प्रहरीको निगरानी, नक्कली मूल्य स्टिकर टाँस्ने व्यापारी तामाङ पक्राउ
21 September, 2023 10:01 am

तनहुँ राजमार्गमा होटेल रेस्टुरेन्ट थापी ब्यापार गर्ने ब्यापारीहरुको अबैध धन्दा रोकि यात्रुलाई राहत दिने कार्यमा तनहुँ प्रहरीले सक्रियता देखाएकोछ । पृथ्वी राजमार्गको किनारमा व्यापार गर्ने होटेल रेस्टुरेन्ट र पसलका ब्यापारीहरुले

सवारी लाइसेन्समा ठगीको नयाँ शैली, उस्तै नाम राख्दै झुक्याउँदै, ठग्दै !
21 September, 2023 9:57 am

पोखरा सामाजिक सञ्जाललाई दुरुपयोग गरी केहि लाइसेन्स माफियाहरुले ठगी धन्दा चलाउँदै आएको पाइएको छ । सरकारी लाइसेन्स कार्यालयको जस्तै दुरुस्तै नाम राखी बनाइएका पेजहरुमा कु–प्रचार गर्दै लाइसेन्स सम्बन्धि काम गर्ने

स्वास्थ्य महाशाखा नेतृत्वविहिन कहिलेसम्म ?
13 September, 2023 2:12 pm

पोखरा देशकै ठूलो पोखरा महानगरपालिका ततेर्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । ५ लाख जनताको स्वास्थ्य सुविधा दिने स्वास्थ्य महाशाखा विगत १ महिनादेखि नेतृत्वविहिन बन्न पुगेको छ । कृष्णप्रसाद अर्याल महाशाखा

सिद्धार्थ राजमार्गमा बेथिति ! व्यापारीलाई फाइदा, प्रहरीलाई काइदा
13 September, 2023 2:09 pm

पोखरा सिद्धार्थ राजमार्गले पोखरालाई भारतसम्म जोड्छ । भारतबाट विभिन्न अवैध वस्तुहरुको ढुवानीकर्ताले यहि राजमार्ग प्रयोग गर्छन । भारतीय व्रोइलर, गिरिराज कुखुरा र चल्लाहरु यही बाटो पोखरा भित्रिन्छन् । दाङ सुर्खेत

राजमार्गका नाफाखोरी होटल संचालक पक्राउ, यात्रु ठग्ने थप गिरोहको खोजी तिब्र
13 September, 2023 2:04 pm

पोखरा राष्ट्रिय राजमार्गका अधिकांस होटल, पसल तथा खाजाघर यात्रु ठगी गर्ने अखडा बन्ने गरेको कुरो पुरानै हो । एकान्तमा होटल खाजाघर थाप्ने ब्यापारी, बस मालिक र चालकहरु बीचको मिलेमतोको शिकार

आफ्ना साढुभाई जोगाउँदा विवादमा मुछिए ‘छिन्तु’, घर जग्गा नै गुमेपछि कार्की परिवार इन्तु न चिन्तु
31 August, 2023 2:17 am

सराङकोट व्यूरो सत्तामा पुगेका ब्यक्तिहरु नागरिकप्रती कति जवाफदेही हुन्छन्, नागरिकको लगानीमा किन होलि खेल्छन् भन्ने कुरा बहसको बिषय बन्न पुगेको छ । १० बर्ष लामो छापामार युद्द लडेर राजनितिको मुलधारमा

पानी उत्पादक र बिक्रेताको मिलेमतोमा कालोबजारी, बोतल पानीको मूल्यमा सतप्रतिशत नाफा, राज्य बेखबर
30 August, 2023 9:50 am

पोखरा सरकार बलियो भएन भने त्यसबाट सर्वसाधारण नागरिकले सास्ती व्यहोर्नुपर्छ । महंगाइको सिकारमा ढाड सेकिनुपर्छ। कालोबजारीयाहरुको जगजगी चल्छ, ‘हुल अफ ल’ प्रश्रय पाउँछ । त्यसो त नेपालमा कानून नै नभएर

अख्तियार पोखरा कार्यालयमा एकवर्षमा ९९६ उजुरी, विस्तृत अनुसन्धानमा ८६, तामेलीमा ९८१
25 August, 2023 10:17 pm

पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आ.व. २०७९/८० मा ९९६ उजुरी दर्ता भएको छ । यस्तै अघिल्लो आ.व. २०७८/०७९ बाट जिम्मेवारी सरि आएको उजुरी ४२२ वटा समेत गरी