समाज सबै
पत्रपत्रिका चलानको टिकट महसुल भाउ बढ्यो, दुरदराजका जनता उपेक्षित
15 March, 2022 11:54 am

पोखरा : सरकार सूचना प्रवाह र पत्रपत्रिका वितरणमा अनुदार देखिएको छ । हजारौ कर्मचारी पालेर काम दिन नसकेको हुलाकलाई सरकारले पत्र पत्रिकामा लाग्ने टिकट चार्ज वढाएर कमाउने धुनमा लागेको देखिन्छ ।

सरकारी स्कुलको घर जग्गामा मनोमानी, कोही महानगरको कब्जामा, कोही बोर्डिङलाई भाडामा
9 March, 2022 4:38 pm

पोखरा : सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ यो धु्रव सत्य कुरा हो। राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्ति पारदर्शी पूर्ण ढ·बाट सुरक्षित राखेर भरपुर सदुपयोग गर्नु

पोखरामा गाडी फुटाउँदै चोर्दै हिड्नेको विगविगी, एक पक्राउ
9 March, 2022 4:33 pm

पोखरा : चोरहरुको पनि आ–आफ्नैै शैली र नीति हुने रहेछ । कुनै चोर दिनदहाडै लगाएको सुन चोर्छन भाग्छन्, कुनै चोर चावी काटेर घर, पसल र अफिस फोर्छन र चोर्छन्, कुनै चोर

दीप हस्पिटलको स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित
9 March, 2022 2:46 pm

पोखरा : पोखरा–१, बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम

दीप हस्पिटलले फागुन २१ मा स्वास्थ्य शिविर गर्ने
3 March, 2022 6:01 pm

पोखरा : पोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्र्नेे भएको छ । हस्पिटल सुरु भएको एक

महानगरका कमाउने व्यवसाय वर्कसप र शैलुन नै छैनन् करको दायरामा
3 March, 2022 2:55 pm

पोखरा : स्थानीय सरकार चल्ने आधार भनेको स्थानीय व्यापार व्यवसायीहरुले तिर्नै कर दै–दस्तुर नै हो । घर निर्माण, एकिकृत सम्पत्ति करपछि पर्ने व्यवसाय करलाई प्रभावकारी ढ·बाट कार्यान्वयनमा ल्याउन नसकेका कारण

बल्ल आयो बिजुलीको मिटर
2 March, 2022 10:35 am

पोखरा : नेपाल विद्युत प्राधिकरणले बिजुलीको मिटर बिक्री गराउन सुरु गरेको छ । विगत ४ महिना देखि नयाँ मिटर वितरण कार्य ठप्प भएको थियो । नयाँ मिटर सकिएको तर समयमै

पोखरा महानगरको ५ वर्षे मनोमानी खर्च बालुवाको पानी
2 March, 2022 10:31 am

पोखरा :  संघीयता कार्यान्वयन पछि गठन भएको तीनै तह मध्ये स्थानीय तह सबैभन्दा प्रभावशाली र जनमुखी सरकार हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारकै भरमा नेपालका जनताहरुको भविष्य जोडिएको

शैक्षिक विकासमा एकताको नमूना, चण्डिका आधारभूत विद्यालय भवनको शिलान्यास
1 March, 2022 2:55 pm

पोखरा : चण्डिका आधारभूत विद्यालय पोखरा–१६, अम्मरेमा भवनको भव्य शिलान्यास गरिएको छ। महाशिवरात्रीको तिथी पारेर उक्त भवनको शिलान्यास भएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात

कास्की हेभी इक्यूपमेन्टमा कोइराला सर्वसम्मत
27 February, 2022 4:36 pm

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा ४ औं अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन्