समाज सबै
परदेशी चेलीको तीज गीतमा आमाको सम्झना
24 August, 2021 9:49 am

पोखरा “पिर मान्लिन आमाले खिर मीठो आलु तामाले” बोलको गीत यतिखेर युट्युबमा भाइरल बन्दै गएको छ । रोजगारीको शिलशिलामा परदेश भासिन बाध्य भएका चेलीहरुले आफ्नो आमासँग भेटघाट, फोन सम्पर्क समेत

थ्रि एन्जलस नेपालको चौधौँ साधारणसभा सम्पन्न
22 August, 2021 1:59 pm

संस्था आत्मनिर्भरको बाटोमा: प्रमुख कार्यकारी डा. गौतम पोखरा : थ्रि एन्जल्स नेपालको १४औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थि संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुवल माध्यमबाट सधारणसभा गरिएको

कास्कीमा व्यवसायिक पशुपालनसंगै डाँले घाँसका विरुवाको माग बढ्दो
22 August, 2021 1:55 pm

हरि बाँस्तोला डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।

सुन्दरताका लागि अभियानले गर्‍यो फुटट्रयाक वरिपरि वृक्षरोपण
22 August, 2021 1:50 pm

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरि सुन्दरताका लागि भन्दै अभियान युवा क्लवले वृक्षरोपण गरेको छ । सराङकोट भ्यु टावरबाट करिब ४०० मिटर पश्चिमतर्फ दुई

धौलागिरि अस्पतालमा डायलासिस सेवा थपिए
21 August, 2021 7:58 pm

बागलुङ:  धौलागिरि अस्पताल बागलुङमा सञ्चालन हुँदै आएको डायलासिस सेवालाई थप विस्तार गरिएको छ । गण्डकी प्रदेस सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा हालै मात्र दुई थान डायलासिस (डाइलोजर) मेसिन थप

मापदण्ड बनाउनेले नै उल्लंघन गरे
19 August, 2021 9:55 am

नगरको मापदण्ड वनाउने र कार्यान्वयन गर्ने निकाय पोखरा महानगर पालिकाकै कार्यपालिका सदस्य तथा वाड नं. ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले मापदण्ड मिचेर बनाइएको प्रहरी विट भवनको उद्घाटन श्रावण ३०

तीन तहको सरकार ! तर कसले चलाउँछ यातायात ?
18 August, 2021 1:16 pm

यातायात व्यवसाय आम नागरिक सँग जोडिएको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको क्षेत्रको रुपमा स्थापित छ । राष्ट्रिय पूँजी पलायन हुने दृष्टिमा पनि यातायात अग्र पंक्तिमा रहेको पाइन्छ ।

सूचनाको हकको तागत, एउटै निवेदनले ४१ वटा दल खारेज
11 August, 2021 9:10 am

सूचनाको हक कति मजबुत हुन्छ भन्ने तथ्य पुष्टी भएको छ। विधि र पद्धतिमा मुलुकको शासन प्रणाली चल्न नसक्दा भ्रष्टाचार र अराजकताले संस्थागत हैसियत स्थापित गर्न जोर जुलुस गरिरहेको छ ।

प्रहरी विरुद्ध प्रशासनमा उजुरी, चन्दा उठाएको रकममा भ्रष्टाचार भएको भन्दै छानविन गर्न माग
10 August, 2021 5:21 pm

प्रहरी विट निर्माणमा चन्दा आतंक मच्चाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । पोखरा–३, नदीपुरमा सेती जलविद्युत केन्द्रको मूल नहर माथी अतिक्रमण गरि प्रहरी विट बनाउँदा

महानगरको योजना निर्माणको गुणस्तरमा प्रश्न, निष्पक्ष छानविन गर्न स्थानियको माग
10 August, 2021 5:16 pm

पोखरा महानगरपालिकाको वडा नं.३३ केही न केही विवादमा मुछिएकै हुन्छ । चैनपुरको सार्वजनिक जग्गा कब्जा प्रकरण होस् या सामुदायिक वनले काठ तस्करी प्रकरण, बाटोे खन्ने बहानामा हुने ग्रेवल तस्करी होस्