सराङकोट खोज सबै
विवरणमुखी बजेटमा रमाउँदै ‘माननीय’, स्थानिय जनप्रतिनिधि ‘अघोषित ठेकेदार’
24 November, 2020 1:17 pm

जनमत लिएर जिम्मेवारीमा पुगेका जनताका प्रतिनिधिहरु कति अराजक छन् भन्ने पेटारो खुल्दै गएका छन् । संघियता कार्यान्वयनमा आएसँगै भएको तीन तहकै चुनाव पछि वनेको सरकार मुलुकलाई नीतिगत सुधार गर्ने तर्फ

अदालतको क्यान्टिनमै ठगिन्छन् सेवाग्राही, एउटै वस्तुको तीन थरी मूल्य
21 October, 2020 10:43 am

कास्की जिल्ला अदालतको क्यान्टिन (खाजा घर) मा खाजा, खाना खाने सेवाग्राहीहरु वजार मूल्य भन्दा वढि तिर्न वाध्य हुनु परेको छ । सरकारी कार्यालय भित्र क्यान्टिन संचालन गर्दा अपनाइने नीति नियम

आँखा अस्पतालका लेखा अधिकृत सुवेदी जेल चलान
8 October, 2020 10:54 pm

हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत बामदेव सुवेदी कास्की कारागार चलान भएका छन्। २०७७ भाद्र २३ गते दुई महिनालाई फरक–फरक समयमा जवर्जस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले पक्राउ

अपारदर्शी फलेवास नगरपालिका ! ७५ दिनसम्म सूचना नदिने ‘उत्कृष्ठ’ कसरी ?
29 September, 2020 7:58 am

पारिजात खराल/पोखरा गण्डकी प्रदेशको फलेवास नगरपालिका गत आर्थिक वर्षमा उत्कृष्ठ नगरपालिका सम्मानबाट विभूषित भयो । त्यो समाचार पढ्ने धेरैले फलेवास नगरका जनप्रतिनिधिको खुव गुनगान गाएका थिए गाइरहेका छन् । देशकै

पदको दुरुपयोग गर्दै यौन शोषणका आरोपी लेखा अधिकृत निलम्वनमा
8 September, 2020 11:13 am

महिला कर्मचारीहरु कार्यस्थलमै कति असुरक्षित हुन्छन् भन्ने घटनाको पछिल्लो उदाहरण हिमालय आँखा अस्पताल पोखरामा घटेको छ । उक्त अस्पतालमा काम गर्ने सरसफाई कर्मचारी आफ्नै कार्यालयका लेखा अधिकृतले विगत लामो समयदेखि

एन आई सी एशिया बैंकको कर्तुत, विना स्वीकृति ग्राहकको खातामा मनोमानी, २४ घण्टा भित्रै किन गरे पैसा फिर्ता ?
2 September, 2020 7:28 pm

के तपाई वैंक तथा वित्तिय संस्थामा कारोवार गरिरहनु भएको छ ? त्यसो हो भने ढुक्क नहुनुहोस् तपाईको पैसा कुनै न कुनै वहानामा वैंकले तान्न सक्छ त्यो पनि तपाईलाई जानकारी नै

चिलाउनेको काठमा चाप मिसाउने व्यापारी टेक्टर सहित पक्राउ
25 August, 2020 10:26 am

पोखरा महानगरपालिका वार्ड नं. ३३ प्राय चर्चामा आइरहन्छ कहिले ग्रावल उत्खनन् र ओसार पसार, कहिले सामुदायिक वनको सालका काठ तस्करी त कहिले सरकारी वन अतिक्रमण काण्ड । पछिल्लो पटक फेरी

पर्वतमा राहतको चामल कुहाएर पसलेलाई विक्री गरेको खुलासा
25 August, 2020 10:08 am

नेपालमा वेला वेलामा आइरहने विपत्ति र महामारी धेरैलाई अभिसाप भएपनि केहिलाई भने वरदान नै हुने गरेको छ । भुकम्पका वेला २०७२ सालमा कतिपय नेता र कर्मचारीले राहतको जस्ता र त्रिपाल

स्वास्थ्य शिक्षामा आर्थिक चलखेल, चिकित्सा शिक्षा ऐनको मर्म विपरित सिटिइभिटिले ल्यायो प्रि–डिप्लोमा तहको भर्ना निर्देशिका
21 August, 2020 4:35 pm

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (CTEVT) ले चिकित्सा शिक्षा ऐन २०७५ को मर्म विपरित प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्वन्धि निर्देशिका २०७७ जारी गरेको छ

घार्मी वनकाण्ड अनुसन्धानमा रहस्यमयी ढिलाई
15 July, 2020 1:05 pm

नेपालको कानुन ठूला वढा जानुन् यसै भनिएको होइन । यथार्थमै नेपालमा कानुनी राज अपांग छ । पहुँचवाला जोडिएको जुनसुकै काण्डमा सक्रिय अनुसन्धान कमै हुने गरेको पाईन्छ । पोखरा–१९ घार्मी वनकाण्ड