Uncategorized सबै
औषधी खरिदमा स्वास्थ्य मन्त्रालयको मनोमानी, आसय पत्र समेत दिएको ठेक्का हतारमा रद्द गरियो किन?
6 June, 2023 8:35 pm

पोखरा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले कमिशनको चक्करमा निकालेको औषधी खरिद सम्बन्धि ठेक्का अन्तिम चरणमा आएर रद्द भएको छ । २०७९/१२/३० गते मन्त्रालयले सामाजिक संघ संस्था मा

माहानगरको बुल्डोजर पल्टिँदा चालकको मृत्यु
20 April, 2023 11:56 pm

पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित डम्पिङ साईडमा महानगरपालिकाको ग १ ग १३४ नं. को बुल डोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई बुल डोजर पल्टिन जाँदा सोही डोजरको

निशुल्क कम्प्युटर तालिम
19 April, 2023 11:43 am

पोखरा, वैशाख ०६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (Council for Technical & Vocational Training) को समन्वय तथा ENSSURE को आर्थिक सहयोगमा कम्प्युटर टेक्निसियन कामदारको लागि ९६ घण्टे Worker’s Further

निजि सवारी साधनलाई भाडामा लगाउनेलाई कारबाही गर्न गृहको निर्देशन
11 April, 2023 4:29 pm

पोखरा विगत केहि बर्षदेखि नेपालको राजधानी सहर काठमाडौं, पोखरा, नारायणगढमा सवारी सञ्चालनमा अराजकता मौलाएको छ । निजि नम्बरमा दर्ता भएका सवारी साधनहरुलाई प्रयोजन विपरित सञ्चालन गरिदै आएको छ । सवारी

हिमाल पारीको निर्वाचन अपडेट : मुस्ताङमा एमाले क्लिन स्विप, मनाङ क मा मुनिन्द्र जंग विजयी
21 November, 2022 8:50 pm

आम चुनाव २०७९ को निर्वाचन परिणाम धमाधम आउन थालेको छ। यसै क्रममा हिमाल पारिको जिल्ला भनिने मुस्ताङबाट नेकपा एमालेलाई नेपाली कांग्रेसले क्लिनस्विप गरिदिएको छ। विजयको पहिलो खाता खोल्न सफल मुस्ताङ

निरिह सरकार बलिया ठेकेदार, विकासको नाममा मान्छे मार्ने पासो राखेका ठेकेदारको लापरवाहीले बच्चाको ज्यान गयो
30 August, 2022 12:21 pm

२०७९ भाद्र १० गते साँझको करिव साँढे आठ बजेको समयमा पोखरा–१६ सुन्दर फिड चोक उत्तर तर्फ लामाचौर सडक किनाराको नालामा खसेर ११ वर्षिय बालक रबिन तिवारीको मृत्यु भएको छ ।

सवारी नम्बरमा गड्बढ्, एउटै नम्बरका दुई सवारी किन हुन्छ कमजोरी ?
10 July, 2022 9:47 am

पोखरा केहि दिन पहिला काठमाडौंको चावाहिलको जाममा एउटै नम्बरका दुई वटा मोटरसाइकल फेला परे । जाममा रोकिएका बेलापछि बस्ने अर्का एक चालकले एउटै नम्बरका दुई वटा मोटरसाइकलको फोटो खिचे र

पोखरा १७ नम्बर वडा सचिव माथि भएको धम्की प्रति यूनियनद्वारा खेद व्यक्त
21 June, 2022 5:55 pm

पोखरा नियमित रुपमा काम गर्दै आइरहेका पोखरा महानगर वार्ड नं. १७ का सचिव सुरेन्द्र प्रसाद शर्मा उपर गत जेष्ठ ३० गते कार्यालय भित्रै भएको धाक धम्की पूर्ण सैली प्रति स्थानीय

अमरसिंह खत्री पसलमा चुलेसी मिट मार्ट
23 February, 2022 6:57 pm

पोखरा पोखराको अमरसिंहचोक खत्रीपसलमा व्यवस्थित मासु पसल चुलेसी मिट मार्ट खुलेको छ । फागुन ११ देखि २१ गते सम्म ग्राहक लक्षित कार्यक्रम सहित मिट मार्टको उद्घाटन गरिने मिट मार्टका सञ्चालक

तयारीको सुस्त कार्यशैलीले पोखराको नयाँ एयरपोर्ट कहिले चल्छ ?
18 January, 2022 11:21 am

पोखरा : पोखरामा चिनिया कम्पनीले निर्माण गरिरहेको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने प्रश्नको जवाफ अनभिज्ञ नै रहेको छ । सम्झौताको शर्त को समय पूरा भई सकेर म्याद थपको