यदुनाथ बञ्जारा पोखराको लेकसाइडमा यतिखेर सडक महोत्सव चलिरहेको छ । शहिद चोक देखि खहरे चोक सम्म सवारी आवागमन समेतलाई वन्द गरेर रेष्टुरेण्ट एण्ड वार व्यवसायीहरुको संस्था रेवानको आयोजनामा सडक महोत्सव