२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१
कृष्ण भजनमा ॐकार भजन समूह फुलबारी प्रथम , बिन्ध्यबासिनी माबिका बिध्यार्थिलाइ सान्त्वना पुरस्कार
शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयोजित २५ औ शृङ्खला को कृष्ण भजन प्रतियोगितामा ॐकार भजन समुह फुलबारी ११ प्रथम हुन सफल भइ नगद १ लाख पुरस्कार जित्न भएको छ । दोस्रो स्थान देबिस्थान भजन समूह पोखरा २५ हेमजाले प्राप्त गरि ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । तेस्रो स्थान बडहरबोट भजन समुहले प्राप्त गरि नगद ५० हजार जित्न सफल भएको छ ।यस्तै मुक्तेस्वर खैजेडी लोक भजन समूह टोखा काठमान्डू र बिन्ध्यबासिनी माबि पोखरा १६ ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भइ नगद २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन ।
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित




प्रतिक्रिया दिनुहोस्