Prabhu Bank Ad
Author: यदुनाथ बन्जारा सबै
चिकित्सा शिक्षा आयोगलाई प्रश्न, आफ्नै हस्पिटल नहुने नर्सिङ कलेज खारेज होला ?
23 February, 2021 11:16 am

चिकित्सा शिक्षा सुधारको लागि जारी भएको चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आइसकेपछि आशातित् सफलता हाता पर्दै गएका छन् । क्षमता भन्दा बढि विद्यार्थी भर्ना लिएर करोडौ कुम्ल्याउँदै आएका मेडिकल कलेजहरुको

कालो प्लाष्टिकमा बेरिने डरले सरकारी अस्पतालबाट निस्केर प्राइभेट अस्पतालमा भर्ना !
10 February, 2021 4:20 pm

आजको ठीक एक महिना अघि अर्थात् मिति २०७७ पुष २३ गते साँझ मलाई अचानक काम ज्वरो आयो । आफ्नो पत्रिका सराङकोट साप्ताहिकको वार्षिक संपरिक्षण फाराम प्रेस काउन्सिल नेपालमा बुझाउन काठमाडौं

परीक्षामा अनियमितता भएको भन्दै आफ्नै विद्यार्थी विरुद्ध प्रअको उजुरी
5 January, 2021 2:57 pm

कोभिड महामारीका कारण विद्यार्थीलाई राज्यले दिएको छुट लाई विद्यार्थी र शिक्षक दुवैले दुरुपयोग गर्ने गरेको पाइएको छ । कोभिडको कारण रोकिएको परीक्षा दिने क्रममा लचकता अपनाइयो, परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई

पोखराको सडकमा ‘कोरोना महोत्सव’ हुँदै, सम्भावित महामारीको जिम्मा कसले लिने ?
28 December, 2020 1:28 pm

कोरोना महामारी जारी रहँदा पोखराको सडकमा भने महोत्सव हुने भएको छ । रेष्टुरेन्ट व्यवसायीहरुको संस्था रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर विगतका वर्षहरुमा झै यो वर्ष पनि सडक महोत्सव

विकास निर्माणका योजनाहरुमा गिद्दे दृष्टि, जनप्रतिनिधि नै अनियमितताको होडमा
23 December, 2020 2:41 pm

जुन योजनामा उपभोक्ताको सहभागिता हुँदैन त्यो काम उपभोक्ता समितिबाट गराउन हुँदैन भन्ने मान्यता विपरित विभिन्न विकास योजनामा जनप्रतिनिधिहरुका हाली मुहाली चल्ने गरेको छ । झण्डै डेढ दशक कर्मचारीको भरमा स्थानिय

फिर्के पुल बनाउने ठेकेदार गायव ! भौतिक विकासमा सुशासन अभाव
16 December, 2020 11:27 am

पोखरा महानगरपालिका वडा नंं ५ स्थित पोखरा वागलुङ राज्यमार्गको फिर्के पुल निर्माण कार्य अलपत्र रहेको छ । निर्माण सम्झौता भएको मिति २०७५ असोज ८ गते पछि पुल निर्माण स्थलमा बुनेका

ठेक्का लिदै अलपत्र पार्दै, मादी पुलको ठेक्का तोडिने सम्भावना
8 December, 2020 9:33 am

सरकारी नीति नियमको कार्यान्वयन पक्षमा हुने ढिला सुस्तीको फाइदा उठाउँदै त्यसको उल्लंघन गर्ने क्रम वढेको छ । सरकारी खर्चमा हुने पुल वाटाघाटा विद्युत लगायतका भौतिक संरचना निर्माणका योजनाहरु टेण्डर पार्ने,

कसले हटायो सडकको डिभाइडर ? दुर्घटना न्यूनिकरण प्रयासमा धक्का !
1 December, 2020 9:25 am

पोखराको जिरो किलोमिटर देखि विन्दवासिनी मन्दिरको मुख्य राजमार्गमा राखिएका रोड डिभाइडरहरु रहस्यमय ढंगबाट हटाइएका छन् । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले राखिएका डिभाइडर मध्य विभिन्न ठाउँबाट गरी १८ वटा डिभाइडर

विवरणमुखी बजेटमा रमाउँदै ‘माननीय’, स्थानिय जनप्रतिनिधि ‘अघोषित ठेकेदार’
24 November, 2020 1:17 pm

जनमत लिएर जिम्मेवारीमा पुगेका जनताका प्रतिनिधिहरु कति अराजक छन् भन्ने पेटारो खुल्दै गएका छन् । संघियता कार्यान्वयनमा आएसँगै भएको तीन तहकै चुनाव पछि वनेको सरकार मुलुकलाई नीतिगत सुधार गर्ने तर्फ

हिमालय आँखा अस्पतालमा मनोमानी, हिसाव लुकाउन अर्धकट्टी गायव
11 November, 2020 12:43 pm

हिमालय आँखा अस्पताल पोखरामा संचालित शनिवारे (स्पेसल) क्लिनिकमा विरामीसँग काटिने टिकटबाट अस्पताल प्रशासनले ३ सय रुपैयाँ लुकाएर १ सय मात्रको हिसाव देखाउन नयाँ जुक्ती प्रयोग गर्दै आएको रहस्योद्घाटन भएको छ