Author: यदुनाथ बन्जारा सबै
(अप्रेसनः फेवा सिटी हस्पिटल) गैह्रकानूनी बाटोबाट विदेशीलाई ओजेटी ! अकुपेन्सी देखाउन गलत विवरणको खेती
11 July, 2023 1:15 pm

पोखरा ३३ वर्षअघि पोखरामा स्थापित फेवा सिटी हस्पिटलले संयाँै विरामीको शल्यक्रिया गरेर नाम दाम दुवै कमायो । केही वर्ष अघिसम्म भर्ना हुने विरामीका लागि वेड पाउन हम्मेहम्मे नै पथ्र्यो ।

सवारी इन्धन र मर्मतमा बजेट स्वाहा ! पत्रकारलाई बाँड्न महासंघ शाखालाई १० लाख !!
20 June, 2023 4:40 pm

पालिका खोज खबर: फलेवास नगरपालिका पोखरा फलेवास नगरपालिकामा ३ वटा चार पाङ्ग्रे गाडी रहेका छन्। ति गाडीहरु सेतो हात्ती जस्तै गरी पाल्न परेको छ । पालिकाका प्रमुख उप–प्रमुख र प्रसाशकीय

ग्राहकको पसल थुनेर लिलामीको फण्डा, ऋणी भन्छन्–“बैंकले सुन पनि खायो, पैसा पनि लियो”
13 June, 2023 1:47 pm

पोखरा पोखरा–१५ राम बजारका भिस्म रानाले २ वर्ष अघि मुक्तिनाथ विकास बैंक पोखराबाट १० तोला सुन राखेर ६ लाख रुपैयाँ ऋण लिएका थिए । कोरोनाको महामारी र लकडाउनका कारण व्यापारमा

औषधी खरिदमा स्वास्थ्य मन्त्रालयको मनोमानी, आसय पत्र समेत दिएको ठेक्का हतारमा रद्द गरियो किन?
6 June, 2023 8:35 pm

पोखरा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले कमिशनको चक्करमा निकालेको औषधी खरिद सम्बन्धि ठेक्का अन्तिम चरणमा आएर रद्द भएको छ । २०७९/१२/३० गते मन्त्रालयले सामाजिक संघ संस्था मा

पोखरामा शैक्षिक बेथिति, सरकारी विद्यालयका कक्षा वृज कोर्ष पढाउन भाडामा !
23 May, 2023 11:46 pm

पोखरा केहि हप्ता मात्र अगाडि पोखरा महानगरपालिकाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई ११ कक्षामा भर्ना गर्ने प्रयोजनका लागि वृज कोर्ष कक्षा पढाउन नपाउने उर्दी जारी ग¥यो । महानगरले त्यस्तो निर्णय त

तालचोक वेगनास सडक निर्माणका लागि भन्दै गढीघाट उत्खनन्को अनुमती
16 May, 2023 1:57 am

पोखरा आर्थिक वर्षको अन्त्यतिर आएर पोखरा ३२ स्थित गढिघाटको ढुंगा गिट्टि बालुवा उत्खनन्को ठेक्का लगाइएको छ । तर उक्त उत्खनन्को ठेक्का प्रतिस्पर्धाबाट दिइएको भने होइन । पोखरा महानगरपालिकाको मिति २०८०

आम नागरिकको जिज्ञाशाः शरणार्थी काण्डमा को–को डामिएलान् ?
10 May, 2023 12:20 pm

पोखरा यतिखेर नेपालको राजनीति वृतमा भुटानी शरणार्थी काण्डले सर्वत्र चर्चा पाइरहेको छ । एक महिना अघिबाटै प्रहरीले अनुसन्धान गर्दै आएको नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पु¥याई मोटो रकम कमाउने गिरोहको

पैसाको अभावले निर्माण अलपत्र पुल, दोषी को, सरकार कि ठेकेदार ?
4 May, 2023 12:52 pm

पोखरा सरकारले विकास निर्माण खर्च गर्न नसकेको सर्वत्र आलोचना हुने गरेको छ । त्यसलाई पुँजीगत खर्च भनिन्छ । प्रतिफल प्राप्तीका लागि गरिने विकास निर्माणमा भएका खर्चको मापनलाई कार्य प्रगतिको रुपमा

सुविधामै मस्त छ विहादी गाउँपालिका, विकास बजेट काटेर ५६ लाखको सवारी थपियो
25 April, 2023 7:50 pm

पोखरा मुलुक आर्थिक संकटमा परिरहेको छ, कर्मचारीलाई तलव खुवाउन समेत सरकारलाई धौ धौ परेको छ । अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गरेको छ । सवारी साधन खरिद कार्य रोक्का गरेको

“धर्मको नाउँमा व्यापार” आफैं चढाएको बलिको प्रसाद आफैंले किन्नुपर्ने बागलुङ कालिका भगवती मन्दिरको चलन
19 April, 2023 6:30 pm

पोखरा के तपाई कुनै भाकल पुजा गर्न बोका पाठा लिएर बागलुङ कालिका भगवती मन्दिर जाँदै हुनुहुन्छ ? जानुहुन्छ भने तपाइले लगेर पुजा गरेर बलि दिइएको बोका पाठाको मुढ अर्थात् टाउको