Author: यदुनाथ बन्जारा सबै
कावासोती नगरपालिकाका जनप्रतिनिधिकोे तलव भत्तामा मात्र २ करोड खर्च
27 January, 2023 9:21 am

पोखरा सर्वोच्च अदालतले गण्डकी प्रदेशका स्थानिय तहका जनप्रतिनिधिहरुले खाइपाई आएको तलवलाई अवैध भन्दै खारेज ग¥यो । गण्डकी प्रदेश लगायत अन्य प्रदेश हरुले खाइपाई आएको तलव पनि अवैध ठहरियो । कानुनतः

पोखरा महानगरपालिकाको स्वर्णिम अवकास योजनामा गलफती !
25 January, 2023 9:23 am

पोखरा पोखरा महानगरपालिकाले विगत २५ वर्षदेखि अस्थायी तथा करार सेवाका कर्मचारीहरुबाट काम लिदै आएको छ । प्राविधिक, प्रशासन, आर्थिक लगायत अधिकांस शाखा महाशाखाहरुमा करारमा नियुक्ति लिइएकाहरुबाट काम लिदै आएकेो भएपनि

उजुरीको चाङ्मा पोखरा महानगर, तर पनि छैन सुशासनको छनक
19 January, 2023 12:07 am

पोखरा मिति २०७९ मंसिर १७ गते अख्तियार दुरुपयोग अनुसन्धान अयोगको पोखरा कार्यालयमा पोखरा महानगरपालिकाको विरुद्ध १६ वुंदे उजुरी परेको जानकारी सराङकोटले कुरियर मार्फत् प्राप्त ग¥यो । प्रधानमन्त्री तथा मन्त्री परिषद्

सुनचोरी मुद्दाका मुख्य आरोपी टिका श्रेष्ठ जेल चलान, १२ लाख धरौटीमा छुटे सुुन व्यापारी दशरथ सुनार
11 January, 2023 3:44 pm

पोखरा पोखराका गनेमानेका सुन व्यापारी दशरथ सुनार पुष २५ गते १२ लाख नगद धरौटी राखेर हिरासतमुक्त भएका छन् । चोरीको सुन खरिद विकी्र गरेको आरोपमा रुपाकोट ज्योती सुनचाँदी पसलका सञ्चालक

डाक्टर र फार्मेसीको मिलेमतोमा खाद्य पुरक वस्तु महंगोमा कारोबार
6 January, 2023 8:19 pm

पोखरा डिर्पाटमेन्ट पसल वा किराना पसलहरुमा राखेर विक्रि वितरण गरिने खाद्यपुरक सामग्रीलाई ‘औषधी हो’ भन्दै विक्रि गर्ने कार्य यतिखेर देशभरका फार्मेसीहरुबाट हुदै आएको पाइन्छ । औषधी पसलहरु एक्लैले यो अवैध

बाल बाल बचेछ कास्की ! डि.एस.पी. ठगबहादुरको धन्दा पर्दाफास
27 December, 2022 5:54 pm

पोखरा नाम : ठगबहादुर केसी घर : स्याङ्जा पेशा:  प्रहरी दर्जाः नायव उपरीक्षक (डि.स.पी.) यो परिचय भएका व्यक्ति गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सरुवा हुने निर्णय गत हप्ता मात्र भएको

३८५ वटा दुई पाङ्ग्रे सवारी लिलाम गर्दै नवलपुर प्रहरी, कास्कीमा ७ सय बढी सवारी अझै अलपत्र
21 December, 2022 11:20 am

पोखरा जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न समयमा पक्राउ गरी कारवाहीका लागि ल्याइएका ३८५ वटा दुई पाङ्ग्रे सवारी (स्कुटर र मोटरसाइकल) लिलामी विक्री प्रकृया अगाडि बढाएको छ। ट्राफिक र जनपथ प्रहरीले

सडक कब्जाको मौसम आयो ! दराजको ३ हजारले सडकमै बेथिति
13 December, 2022 5:07 pm

पोखरा पोखराका सडकमा विभिन्न कार्यक्रम गरिन्छ । सवारी पार्किङ सडकमै हुन्छ त्यो पनि ठेक्कामा लगाएर । शहीद चोकदेखि हल्लन चोक खहरेसम्म ३ कि.मि. सडक नै कव्जा गरेर रेष्टुरेन्ट व्यवसायीहरुले मेला

को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
6 December, 2022 1:39 pm

पोखरा मसिंर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । आम जनताहरूमा छाएको कौतुहलताको प्यास मेटाइदिएको छ । जनताले आफ्नो अधिकारलाई निर्धक्क प्रयोग गरिसकेका

सरकारको उदाशिनताको शिकार, मुस्ताङतर्फको वेहाल सडक
4 December, 2022 8:00 pm

पोखरा सरकारले राष्ट्रिय गौरवको आयोजना भनी सञ्चालनमा आएको वेनी–जोमसोम सडक वेहाल अवस्थामा छ । वेनि–जोमसोम ७० किलोमिटर सडक म्याग्दी र मुस्ताङ जिल्लामा रहेको छ । दुई जिल्लाको सडक निर्माण कार्यको