Author: यदुनाथ बन्जारा सबै
खोला भूमिगत गरि जग्गा कब्जा ! महानगर र वडा कार्यालयको रहस्यमयी मौनता
22 March, 2022 11:33 am

पोखरा : पोखरा महानगरपालिका वडा नं. २३, हर्पनको सहायक विरिम खोलाको वहावलाई प्राकृतिक स्वरुप विपरित बनाई खोलालाई ह्यूम पाइपबाट भूमिगत गरि जग्गा बढाउने योजना तयार पारी कार्य भइरहेको पाइएको छ ।

स्थानीय चुनावमा पोखराका सम्भावित उम्मेद्वार, सम्भावना र चुनौती के छन् ?
16 March, 2022 9:21 am

पोखरा  संघियता लागु भए पश्चात स्थानीय तहको दोस्रो चुनाव २०७९ वैशाख ३० गते देशैभर एकै पटक हुँदैछ । ७५३ वटा पालिकाहरुले नयाँ नेतृत्व पाउने यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ

पोखरा महानगरको ५ वर्षे मनोमानी खर्च बालुवाको पानी
2 March, 2022 10:31 am

पोखरा :  संघीयता कार्यान्वयन पछि गठन भएको तीनै तह मध्ये स्थानीय तह सबैभन्दा प्रभावशाली र जनमुखी सरकार हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारकै भरमा नेपालका जनताहरुको भविष्य जोडिएको

क्रिप्टो करेन्सीका गिरोह
क्रिप्टो करेन्सीका गिरोह पोखरामा सकृय, राज्य मौन
25 February, 2022 1:31 pm

पोखरा :  राष्ट्र बैंकले क्रिप्टो करेन्सी अर्थात् भौतिक अस्तित्व नभएको डिजिटल मुद्दा सम्बन्धि कारोवारलाई गैह्रकानूनी ठहर गरेको छ । अर्थमन्त्रालयले कार्यदल नै बनाएर क्रिप्टो करेन्सी नियन्त्रण गर्न प्रहरी फोर्सको विज्ञ

१७ वर्षदेखि सार्वजनिक जग्गाको आम्दानी गुमनाम, राज्य उदासिन
15 February, 2022 12:29 pm

पोखरा पोखरा महानगरपालिका वडा नं. १ मा रहेको पृथ्वीनारायण क्याम्पसको मुलगेटमा रहेको करिव १ रोपनी सार्वजनिक जग्गा १७ वर्षदेखि सरकारको ट्रयाक भन्दा वाहिर छ । कृषि उपज बजार राख्नका लागि

विरुवा फाँटमा हालै भएको प्लटिङ
प्लटिङमा कडाई, आम्दानीमा बढाई ! स्थानीय तहको काइदा, नापी र मालपोतलाई फाइदा
8 February, 2022 12:11 pm

पोखरा : नेपाल सरकारले घडेरी विकास कार्यक्रम रोक्ने गरी कानून बनायो। सर्वोच्च अदालतले पनि उर्वर कृषि योग्य जग्गालाई घडेरी बनाउन नहुने गरी कानून बनाउन सरकारलाई आदेश दियो । यसो हेर्दा घडेरी

याम्दीमा स्वीकृति नलिई डाँडा कटानमा दोषी को ? प्राविधिक, राजस्व प्रशासन कि जनप्रतिनिधि
25 January, 2022 11:51 am

पोखरा : पोखरा महानगरपालिका वडा न.ंं १ र २५ को सिमामा रहेको याम्दी पुलको मुखैमा सम्भु शाहले डाँडा कटान गरिरहेको खबर आयो। याम्दी खोला नै थुनिने गरी ढुंगा माटो खोलामा थुप्रिएको

मातृशिशु अस्पताल दुर्दशाको नमूना, अस्पतालमा स्रोत साधन छ डाक्टर छैन, विरामी छन् औषधी छैन
11 January, 2022 2:04 pm

पोखरा : सरकारी तहबाट सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरु मध्ये कतिपय त नाम मात्रका छन्। त्यस मध्यकै गण्डकी प्रदेश मातहत रहेको मातृशिशु मितेरी अस्पताल पोखरा १६, बाटुलेचौर अस्तव्यस्तताको नमूना जस्तै बन्न

रेवानको सडक महोत्सवमा गृहमन्त्रीलाई टुवोर्ग वियरको स्वागत ! नेपालको कानुन कार्यान्वयनमा चुनौती
4 January, 2022 3:08 pm

नेपाल सरकारका मन्त्रीहरु मध्य सवैभन्दा पावरफूल मन्त्रीको रुपमा गृहमन्त्रीलाई लिइन्छ । गृह मन्त्रालयलाई देशका हरेक कानुन कार्यान्वयनका लागि अग्रणी अधिकार रहेको हुन्छ । देशभरका प्रहरी परिचालन देखि प्रशासन चलाउने मन्त्रालय

पोखरामा विना दर्ता राइड शेयरिङ सञ्चालन, कानुन छलेर कमाउने होड
28 December, 2021 12:27 pm

पोखरा : राजधानी काठमाडौंमा पठाओ र टुटलको अनाधिकृत राइड शेयरिङ व्यवसायले अराजकता मच्चाइरहेको बेला पर्यटन नगरी पोखरामा पनि विभिन्न नाम धारी तर त्यही प्रकृतिका राइड शेयरिङ व्यवसायले जरा गाड्ने जमर्को गर्दै