Author: यदुनाथ बन्जारा सबै
खेतीको समयमा मलको हाहाकार ! कृषकका समस्यामा लाचार सरकार
9 August, 2022 12:52 pm

पोखरा कृषि प्रधान भनिने देश नेपाल कृषि मै परनिर्भर छ । धान चामल, गेडागुडी, फलफूल तरकारी भारत हुँदै तेस्रो देशबाट आयात गर्न मै मस्त छ । ९० प्रतिशत व्यापार घाटामा

पोखराका अटेरी विद्यालयहरु ! कहिले आँउछन् कानूनी दायरामा ?
27 July, 2022 11:27 am

पोखरा १२ वर्ष अगाडिबाट नै राज्यले सरकारी तथा निजि विद्यालयहरुको पठन पाठन दिउँसोकोे सिफ्टमा मात्र गर्न निर्देशन गर्‍यो । तर टेरेनन्, १२ वर्षसम्म सरकारी संयन्त्रलाई निजि र सरकारी दुवै विद्या

खेलकुदमा आएन संघियता कार्यान्वयन, पोखरामा प्रदेशको आफ्नै, केन्द्रको आफ्नै समिति किन ?
19 July, 2022 11:22 am

पोखरा नेपालमा २०६२/०६३ को जन आन्दोलनले ल्याएको व्यवस्था परिवर्तन डेढ दशक पछि सम्म कतिपय सरकारी निकायले कार्यान्वयनमा नल्याएको पाइएको छ । खेलकुद मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय खेलकुद परिषदले संघियता कार्यान्वयनमा

चिकित्सकको मिलेमतोमा औषधी पसलमा खाद्य पदार्थको व्यापार
5 July, 2022 12:54 pm

पोखरा औषधी पसलहरुमा खाद्य पदार्थहरु खुल्लम खुल्ला बिक्री गरिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर नेपालको औषधी सम्बन्धि ऐन नियम विपरित गई कतिपय औषधी व्यवसायीहरुले खाद्य सामाग्रीहरु धमाधम विक्री गर्दै

पचास बर्षपछि निर्माणको सम्भावना, पोखरा बसपार्क निर्माण अवसर र चुनौतीको संगम
3 July, 2022 9:04 am

यदुनाथ बञ्जारा पोखरा पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो । नगरपालिका, उपमहानगरपालिकाको सिढि चढ्दै संघियता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको सर्वोच्च पगरी गुथ्न सफल

बार भवन र पुस्तकालय बनाउन भन्दै तनहुँ जिल्ला अदालत परिसर भित्रै बारको असुली
29 June, 2022 11:19 am

पोखरा अदालत भन्ने बित्तिकै जन आस्थाको केन्द्र हो । न्याय निसाफका लागि आमनागरिक पुग्ने गन्तव्य नै हो अदालत । अदालतभित्र गलत काम हुदैन भन्ने जनविश्वास रहि आएको छ। ऐन कानून

मातृशिशु अस्पतालमा दरबन्दीका डाक्टर शून्य ! अस्थायी करार डाक्टरका भरमा कहिलेसम्म ?
7 June, 2022 10:22 am

पोखरा गण्डकी प्रदेश सरकार मातहतमा रहेको मातृशिशु मितेरी अस्पताल जिल्लास्तरीय अस्पताल हो । ५० शैयाको क्षमतामा रहेको यस अस्पतालमा यति खेर दरबन्दीका डाक्टर एक जना पनि छैनन् । ४ जना

स्थानिय तह निर्वाचन समिक्षा : अन्तरघात कि मौलिक अधिकार ?
31 May, 2022 5:48 pm

स्थानिय तहको निर्वाचन सम्पन्न भइसकेको छ । आम नागरिकमा रहेको खुलदुली मेटिएको छ । सोचे जस्तो भयो भएन त्यो आफ्नै मनमा राखेका छन् मतदाताले । पहिलो निर्वाचनमा ठूलो बनेको दल

नेताहरुको वडालाई चुनौती
27 May, 2022 8:48 am

पोखरा यस पटकको निर्वाचनले राष्ट्रियस्तरका नेताहरुलाई मतदाताले चुनौति दिएका छन्। मेयरका उम्मेद्वार कृष्ण थापा, नेकपा एमालेका चर्चित नेता सोमनाथ प्यासीको गृह वडा पोखरा–१६ मा वडा अध्यक्ष नेपाली कांग्रेसको पोल्टामा पुगेको

उल्टियो पोखराको विरासत, घात अन्तरघातको काण्डै काण्डै
24 May, 2022 12:26 pm

देशकै ठूलो महानगरपालिका पोखरा–३३ वडा रहेको पोखरा महानगरको मतगणना जारी रहेको छ । ३३ मध्ये २९ वटा वडाको मत परिणाम घोषणा भइसकेको छ । घोषणा भएको परिणाम अनुसार नेपाली कांग्रेसले