Featured सबै
२५ सयको थर्मल गन किन्न ७ हजार ८ सय पचासको टेण्डर पास
8 July, 2020 9:35 am

सेटिङमा टेण्डर गरिएको समान दिन समेत हप्तौ ढिला गर्दा पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सप्लायर्सलाई कुनै कारवाही गरेको छैन । कोभिड–१९ को जोखिमसँग लड्न आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीको खरिद सम्झौता

पद्म नर्सिङ कलेजको अस्तित्व जोखिममा, स्वःमूल्यांकन फर्म भर्न समेत वन्देज
8 July, 2020 9:26 am

कोरोना भाइरसको महामारीका कारण सिटिइभिटिले यस वर्ष स्थलगत भिजिट नगरी अनलाइन मार्फत सम्वन्धित प्राविधिक कलेजहरुलाई स्वः मूल्यांकन फारम अपलोड गर्ने व्यवस्था मिलाए बमोजिम असार २१ भित्र आवेदन लिने व्यवस्था मिलाएको

पोखरा महानगरको राजस्वमा प्वालै प्वाल, अख्तियारले फाइल तानेपछि तनाव
7 July, 2020 11:19 am

“जहाँ आन्तरिक सुशासन हुन्न त्यहाँ कहिल्यै प्रगती हुन्न” यस्तै भएको छ पोखरा महानगरपालिकाको दुर्दशा । आउने भन्दा जाने प्वालहरु वढि भएपछि ढुकुटी भरि नै मुस्किल। महानगरको आफ्नो आम्दानीका स्रोतहरुमा हुने

एक चिकित्सक/स्वास्थ्यकर्मी एक अस्पताल अभियान सुरु
7 July, 2020 11:15 am

शक्ति, भक्ति, दवाव र प्रभाव बाट मन्त्रालय पछि हटेन भने नेपाल सरकारले वजेट वक्तव्यमा घोषणा गरेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा आउने लगभग पक्का भएको छ । स्वास्थ्य

क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
4 July, 2020 7:04 pm

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले शनिबार साइमन पार्टी प्यालेसमा कोरोना सचेतना, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश सभासद माननिय विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त

खानी मजदुरद्धारा महानगरमा धर्ना
2 July, 2020 4:59 pm

पोखरा महानगरपालिकाले खानी वन्द गरेको कारण आफ्नो राजिरोटीमा समस्या परेको भन्दै वालुवा खानी मजदुरहरुले पोखरा महानगरपालिकामा विरोध स्वरुप धर्ना दिएका छन् । असार १७ गते करिव ३० जना मजदुरहरुले पोखरा

कुलो मिचेर पर्खाल लगाउँदा ‘बस्ती जोखिममा’, मुख्यमन्त्रीको ध्यानाकर्षण ‘आश्वासन’ मात्र ! 
1 July, 2020 10:43 am

पोखरा महानगरपालिका वार्ड नं. १४ स्थित नवरत्नटोलको ६ विसे खोल्छोमा मापदण्ड मिचेर भयानक पर्खाल लगाउँदा खोल्छो पारीको चाँदनी टोलको वस्ती उच्च जोखिममा परेको छ । केहि वर्ष पहिले नवरत्न टोलमा

अस्पताल नै नभएका नर्सिङ कलेजहरुको दिन गन्ती सुरु, पैसा र पावरमा कानुन मिच्ने दावी
1 July, 2020 10:36 am

राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन २०७५ कार्यान्वयनमा आए पछि चिकित्सा शिक्षा पढाउने मेडिकल कलेज र नर्सिङ कलेजका संचालकहरुलाई सवैभन्दा वढि टाउको दुखाइ भएको छ । कानुन वमोजिम राज्यले तोकेका मापदण्ड

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सुरक्षा सामग्री खरिदमा अस्वभाविक मूल्य
30 June, 2020 11:00 am

कोभिड–१९ को महामारीमा प्रयोग गर्ने प्रयोजनका लागि खरिद गरिएको स्वास्थ्य सुरक्षा सामग्रीको मूल्य अस्वभाविक रहेको पाइएको छ । कोभिड–१९ संक्रमण उपचार तथा व्यवस्थापन कार्यको लागि भन्दै अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री

नेपाल टे«ड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) सहयोग
28 June, 2020 8:07 pm

नेपाल टे«ड युनियन कांग्र्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा