स्वास्थ्य सबै
अवैध नर्सिङ कलेज चलाउन मन्त्री गुहार्दै
26 November, 2019 2:08 pm

पोखरा । पद्म नर्सिङ कलेजलाई संचालनहरुले नै कोमामा पु¥याए । मापदण्ड, कानूनी रित प्रकृया केहि पु¥याउन नसक्ने अवस्था आएपछि पद्मका अल्पमत शेयर संचालकले नचलाउने निर्णयको माइनुट गराएर संचालक मध्यकै एक

पद्म नर्सिङका विद्यार्थीको भविष्यमाथि खेलवाड
11 September, 2019 3:22 am

काउन्सिल र सिटिइभिटीको अनुगमन नै छानविनको दायरामा न्यून वेड अकुपेन्सी भएको रिजनललाई देखाएर भर्ना दिने खेल नर्सिङ शिक्षा दिने कलेज संचालन गर्नु आफैमा महत्वपूर्ण र सम्वेदनसिल विषय हो । यसको

किन गन्हाए वेस्टर्न हेल्थ साइन्स एकेडेमी भित्र सिटिइभिटिका हाकिम ?
27 August, 2019 3:55 pm

पोखरा ११ मा रहेको वेस्टर्न हेल्थ साइन्स एकेडेमी र पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिूट दुई फरक संस्था हुन तर एउटै संचालक समितिले चलाईरहेको छ । ति मध्य वेस्टर्न हेल्थ साइन्स

सिद्धार्थ इन्स्योरेन्सको ढिलासुस्तीले किसान दिक्क, ३५ दिनभित्र पाउनुपर्ने विमा दावी ९० दिनमा पनि आएन
27 August, 2019 3:51 pm

पशुधनको सुरक्षा गर्ने उद्देश्यले सरकारले अनुदान दिएर ल्याएको विमा निति विमा कम्पनीहरुको ढिलासुस्तीका कारण भुक्तानीमा समस्या निम्तिएको छ । विमितले पशुधनको क्षति वापत पाउनु पर्ने विमा रकम महिनौ सम्म पेण्डिङ

अस्पतालको उडुस पोलेर सकाइने, मूल्य नै नतोकी काम सुरु
23 July, 2019 12:43 pm

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उडुस आतंक अन्त्य गर्न कार्य सुरु भएको अस्पताल प्रशासनले जनाएको छ । उपचारको लागि वार्डमा सुत्ने विरामीहरु उडुसको टोकाइवाट हैरान खेप्न वाध्य भएका थिए । साँझ

पद्म नर्सिङ कलेजका विद्यार्थी आन्दोलित, विद्यार्थी र अभिभावकको माग–“छिटो निकास देउ”
14 March, 2019 6:00 am

आफू पढिरहेको कलेज विरुद्ध आन्दोलन गर्ने रहर कसलाई होला र ? जव आफ्नै पढाइमाथि प्रश्न चिन्ह उठ्छ तव आन्दोलन रहर हैन वाध्यता वन्न पुग्छ । गण्डकी मेडिकल कलेजका विद्यार्थीले थालेको

हस्पिटल र परिवारलाई विचल्ली पार्दै ए एण्ड वि हस्पिटलका अध्यक्ष फरार !
13 March, 2019 4:58 am

पोखराको एक नाम चलेको हस्पिटलका अध्यक्ष एवम् चर्चित डाक्टरले १४ महिना देखि पोखरा छोडेर हराइदिँदा हस्पिटल नेतृत्व विहिन वन्न पुगेको छ भने परिवारको चिल्ली विल्ली भएको छ । पोखरा महानगरपालिका

अस्पताल नै नभएको चरक एकेडेमीको नालीवेली – कहिले जि.एम.सी, कहिले फेवा सिटी
5 February, 2019 7:54 am

नेपालको चिकित्सा शिक्षा सेवा भन्दा कमाउ धन्दा लक्षित रहेको र त्यसवाट आम नागरिकले फाइदा लिन नसकेको भन्दै प्राध्यापक डा गोविन्द के.सीले १६ पटक सम्म सत्याग्रहमा होमिन पर्याे । मेडिकल शिक्षाका

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित
1 February, 2019 8:20 am

सेतो कोट लगाएर एम.वि.वि.एस कलेज पढि रहेका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु कालो व्यानर वोकेर आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले प्ले कार्ड र कालो व्यानर सहित ¥याली निकालेका हुन् । विद्यार्थीहरुले

स्वास्थ्य सचिवको विवादस्पद निर्णय
2 January, 2019 5:29 am

सरकारी अस्पतालमा प्राइभेट कम्पनीको डाईलासिस सेन्टर सरकारी अस्पताल भित्र निजि व्यापारीलाई खुल्ला प्रवेश दिने निर्णय स्वास्थ्य मन्त्रालयका सचिवले गरेको रहस्योद्घाटन भएको छ । तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीले मिति