स्वास्थ्य सबै
कोभिड–१९ परीक्षण गर्ने पिसिआर मेसिन आयो तर परीक्षण स्थल र जनशक्ति विवादमा
1 April, 2020 9:37 am

यदुनाथ बञ्जारा नेपाल सरकारले गण्डकी प्रदेशलाई पठाउनुपर्ने पिसिआर मेसिन नपठाएको भन्दै सर्वत्र विरोध भएपछि सानो पिसिआर मेसिन पठाएर झारा टारेको छ । चैत्र १८ गते विहान आएको मेसिन कहाँ जडान

कोरोना (COVID-19) को उच्च जोखिम बन्दै कास्कीकोट
28 March, 2020 6:36 pm

पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा

बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण
28 March, 2020 4:58 pm

युरोपबाट फर्किएकी बाग्लुङकी २२ वर्षीया युवतीमा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनि बेल्जियमबाट नेपाल चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । यससँगै

कास्कीको देउराली क्वारेन्टाइनमा बसेका विरामीको गण्डकी हस्पिटलमा निधन
25 March, 2020 6:48 pm

रुपा गाउपालिका स्थिति विश्वशान्ति मा.वि. देउराली क्वारेन्टाइनमा राखिएका एक विरामीको आज करिब साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा निधन भएको छ। हस्पिटलमा आउँदा उनको हर्टविट समेत नरहेको

पोखराका औषधी पसल अनुगमनमा विभागको मिलेमतो, गैर व्यवसायी र वेदर्ताका पसल छ्याप्छ्याप्ती
17 March, 2020 3:15 pm

औषधी पसलहरुमा गरिने कर्मकाण्डी अनुगमनले व्यवसायिक सुदृढिकरण भन्दा गैह्र कानूनी व्यवसायीहरुलाई क्लिन चिट दिन प्रयोग हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागको अधिकार क्षेत्र भित्र रहेको औषधी पसल दर्ता

माछापुच्छ«ेमा परिवार योजनाका लागि सेटलाइट क्याम्प
12 February, 2020 8:48 am

पोखरा,२८ माघ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत लामो अवधिको अस्थाई साधनको प्रयोग सम्वन्धी सेवाका लागि क्याम्प आयोजना गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको

कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सको दुई दशक
4 February, 2020 6:20 pm

काठमाण्डौं उपत्यका वाहिरको एकमात्र डेण्टल हस्पिटलका रुपमा स्थापित कान्तिपुर डेण्टल हस्पिटलले आफ्नो दुई दशक पुरा गरेको छ । डा. वि.एम. श्रेष्ठले पोखरामा व्यवस्थित र सुविधा सम्पन्न हस्पिटल खोले पछि दाँत

प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउँछ
28 January, 2020 6:35 pm

अनिल अधिकारी एक युवा व्यक्तित्व । पोखरा २० भलामका स्थायी वासिन्दा अधिकारी स्वास्थ्य शिक्षा तर्फ लगाव राख्छन् । प्राविधिक शिक्षाको व्यवस्थापन र शैक्षिक कार्यक्रममा सकृय रहेका उनले पोखरामा रहेको कान्तिपुर

कान्तिपुर डेण्टलको २० औं वर्ष गाँठको तयारी
21 January, 2020 6:26 pm

गण्डकी प्रदेशको एकमात्र कान्तिपुर डेण्टल अस्पतालले आफ्नो स्थापनाको २० औं वर्ष गाँठको तयारीमा जुटेको छ । मुख तथा दाँत उपचारको उद्देश्यले २०५६ साल माघमा स्थापित उक्त हस्पिटलले मुख तथा दाँत

चिकित्सा शिक्षा ऐन सकृय बनेपछि.., सिटिइभिटी र नर्सिङ काउन्सिलको अधिकार कटौती
15 January, 2020 10:17 am

स्वास्थ्य शिक्षा सम्वन्धि कार्यक्रममा जारी वेथिति अन्त्य हुने संकेत मिेलेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीको विशेष योगदानवाट ल्याइएको चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आएपछि नेपाल नर्सिङ परिषद् र सिटिइभिटिको