मुख्य समाचार सबै
बगर मुल सडकबाट नगर बस पार्किङ आजबाट हट्यो
25 February, 2023 9:06 pm

पोखराको बगर मुल सडक पृथ्वीनारायण क्याम्पस लाइनमा रहेको नगर बस क्यु पार्किङ शनिबारदेखि हटाइएकोछ । २०३३ सालबाट नगर बसको क्यु पार्किङ जारी रहँदा सडक जाम हुँदै ट्राफिक समस्या हुँदै आएको

भान्साको बमबाट होसियार ! ग्याँस किन्दा एक्सपाइरी मिति हेरेर मात्र किनौं
23 February, 2023 11:39 pm

पोखरा खाना पकाउने ग्याँसलाई भान्सामा राखिएको बम भन्न सकिन्छ । सिलिण्डर बमको रुपमा राखिएको ग्याँस जुनसुकै वेला पड्कन सक्छ त्यसबाट गंभिर नतिजा आउँछ धनजनको क्षति हुन पुग्छ । संयौ पटक

लाइसेन्स माफियाको खेल, सरकारी लोगो प्रयोग गर्दै, सेवाग्राही झुक्याउँदै
22 February, 2023 5:52 pm

पोखरा पोखरामा लाइसेन्स माफियाहरु फेरि सलवलाउन थालेका छन् । सरकारी लोगोको दुरुपयोग गरी फेसवुक पेज बनाएर सेवाग्राहीहरुलाई झुक्याउर्दै किर्ते काम गरिरहेको पाइएको छ । गण्डकी लाइसेन्स पोखरा नामको पेज बनाएर

वडा कार्यालय बन्द गरेर घुमफिरमा जाँदा सेवाग्राही मर्कामा, महानगरको रहस्यमयी मौनता
21 February, 2023 9:25 am

पोखरा फागुन महिनामा सार्वजनिक विदाका कारण जनता हैरानी खेप्न वाध्य छन् । राज्यबाट पाउने सेवा लिन महंगो सावित भएको छ । विदा दिने कार्यमा नेपालमा रहेका तीनै सरकारको बृहत्तर प्रतिस्पर्धा

कुलेश्वर मा.वि. काठमाडौंमा विव्यसको मनोमानी, प्रा.वि. शिक्षकलाई प्रधानाध्यापक बनाई मा.वि.को तलव सुविधा
15 February, 2023 11:44 am

पोखरा सामुदायिक विद्यालयहरुमा गठन हुने विद्यालय व्यवस्थापन समिति विदालय व्यवस्थापन गर्नुको साटो कानुन विपरित अधिकार प्रयोग गरी मनोमानी कार्यशैली अपनाएर आर्थिक अनियमितता गर्ने गरेको पाइएको छ । सरकारी लगानीमा सञ्चालित

सवारी ज्यान मुद्दामा जनप्रतिनिधि जेल चलान
8 February, 2023 1:45 pm

पोखरा पोखरा म.न.पा. वडा नं. ३३ बाट गत स्थानिय चुनावमा नेकपा एमालेबाट निर्वाचित दलित वडा सदस्य (जनप्रतिनिधि) लिलादेवी नेपाली सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान भएकि छिन् । २०७९

पृथ्वीचोक ट्राफिक कार्यालय सम्मको सडक कहिले चक्ल्याउने ?
8 February, 2023 1:40 pm

पोखरा पोखराको मुख्य बजार क्षेत्रमै साँघुरा सडकले आम पैदल यात्रु र सडक प्रयोग कर्तालाई सास्ती दिएको छ । तत्कालिन नगरका शासकहरुले सरकारी जग्गा खुट्टे बाडे झै बाँडिएका कारण त्यसको नकारात्मक

सूचनाको हकले खोलेको रहस्य, देवघाटका जनप्रतिनिधिले खान्छन् तेहरो सुविधा
8 February, 2023 12:00 am

पोखरा जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, भड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन्् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो

कामकाजमा आएकाहरुको तह वृद्धि गर्ने पोखरा महानगरपालिकाको निर्णयको बैधता माथि प्रश्न
31 January, 2023 4:34 am

पोखरा सर्वत्र आलोचनाका बीच पोखरा महानगरपालिकाले अन्य पालिकाबाट कामकाजका लागि सरुवा भई आएका छैठौं तहका कर्मचारीहरुको बढुवा (तह वृद्धि) गरिदिने भएको छ । विभिन्न पालिकाको आवश्यकता अनुसार लोकसेवाले पदपूर्ति गरेका

कावासोती नगरपालिकाका जनप्रतिनिधिकोे तलव भत्तामा मात्र २ करोड खर्च
27 January, 2023 9:21 am

पोखरा सर्वोच्च अदालतले गण्डकी प्रदेशका स्थानिय तहका जनप्रतिनिधिहरुले खाइपाई आएको तलवलाई अवैध भन्दै खारेज ग¥यो । गण्डकी प्रदेश लगायत अन्य प्रदेश हरुले खाइपाई आएको तलव पनि अवैध ठहरियो । कानुनतः