मुख्य समाचार सबै
सरकारको चरम निरिहता ! ठूला उद्योगको विद्युत वक्यौता १७ अर्व ९० करोड ५२ लाख
5 April, 2023 6:25 pm

पोखरा नेपाल विद्युत प्राधिकरणले साना उद्योगी तथा घरायसी प्रयोजन गर्ने ग्राहकहरुसँग विद्युत महसुल उठाउन सफल देखिए पनि सवैभन्दा बढि विद्युत खपत गर्ने नेपालका ठूला उद्योगीहरुबाट विद्युत्को वक्यौता असुल गर्न असक्षम

लाइसेन्स सर्भरको पासवर्ड दुरुपयोग ! यातायातका कर्मचारीबाटै चलखेल
4 April, 2023 6:29 pm

पोखरा पोखरामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयमा बिचौलियाको चलखेलको पारो रहस्यमय ढंगबाट बढेकोछ । लाइसेन्स परीक्षाको आबेदन फर्म इडिट गर्दै आफ्नो ब्यक्तिको नाम प्रबिस्ट गराउने कार्य भएकोबारे सवारी चालक अनुमतिपत्र

सूचनाको हकले खोलेको रहस्य, शिक्षक नियुक्तिमा उठाएको कमिशनको रकममा मानोमानी खर्च
28 March, 2023 8:56 am

पोखरा सरकारले हरेक कार्यालयलाई सञ्चालन खर्च दिएको हुन्छ । इन्धन, मर्मत, मसलन्द, प्रमाण पत्र, पुरस्कार सरसफाई र सुरक्षाका लागि सरकारले कर्मचारी र बजेटको प्रबन्ध गरेका हुन्छ तर शिक्षा विकास तथा

पत्रकारहरुका लागि नि:शुल्क आँखा शिविर हुने
25 March, 2023 3:24 pm

नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र

सरकारी कर्मचारीको स्ववियु उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता
15 March, 2023 10:15 am

 पोखरा स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा सरकारी अस्पतालको स्थायी नर्सले उम्मेदवारी दिएपछी उच्च अदालतमा रिट दर्ता भएको छ । रिटमा उम्मेदवारी खारेजीको माग गरिएको छ । अन्जना अधिकारी बेनि अस्पतालमा कार्यरत

कुश्मा, फलेवास, वेशिसहर र व्यास नगरपालिका विरुद्ध पुनरावेदन, राष्ट्रिय सूचना आयोगद्वारा कारण देखाउ आदेश
8 March, 2023 5:27 pm

पोखरा राष्ट्रिय सूचना आयोग काठमाडौंले गण्डकी प्रदेशका ४ वटा नगरपालिकालाई सूचना दिन नपर्नाको कारण देखाउ आदेश जारी गरेको छ । गण्डकी प्रदेशका ४ वटा नगरपालिका कुश्मा, फलेवास, व्यास नगरपालिकाका सूचना

मातृ शिशु अस्पतालको जग्गा प्रभु बैंकलाई सित्तैमा दिएको काण्डमा अख्तियारले थाल्यो छानविन
8 March, 2023 5:17 pm

पोखरा सरकारी घर जग्गा सित्तैमा अरुलाई दिनुलाई सामान्य मान्न सकिदैन । विभिन्न कानूनी प्रकृया पुरा गरी प्रतिस्पर्धाका आधारमा राज्यलाई सवैभन्दा बढि फाइदा दिने व्यापारिक फर्म वा संस्थालाई दिनुपर्ने हुन्छ त्यसको

सरकारी समितिको प्रतिवेदन अलपत्र हुँदा यात्रु र व्यवसायी दुवैको गुनासो
8 March, 2023 5:13 pm

पोखरा सरकार परिवर्तन भए सँगै यातायात नीति तय गर्न बनेको प्रतिवेदन फेरि बेवारिसे बन्न पुगेको छ । अघिल्लो सरकारका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पहलमा

खेलमा झेलको सम्भावना टर्‍यो, फ्यूचर ब्राइटर लाई होला त कारवाही ?
1 March, 2023 3:51 pm

पोखरा खेलको नीति नियमविरुद्ध गई बाहिरी खेलाडी मिसाएर प्रतियोगितामा सामेल गराउने बागलुङको फ्युचर ब्राइटर स्कुल खेलबाटै ‘किक आउट’ हुन पुगेको छ । हिसानले आयोजना गरेको प्रथम हिसान गण्डकी प्रदेश फुटसल

अलौकिक चमत्कार, टिकटकमा हेरेपछि वा प्रत्यक्ष छोएपछि जस्तो सुकै रोग निको पार्ने सिमान्त गुरु
28 February, 2023 4:57 pm

पोखरा धनगढीका धन बहादुर परियार विगत एक वर्षदेखि मृगौलाको रोगी थिए । डाक्टरले उनलाई प्रत्यारोपणको विकल्प नरहेको बताएका थिए । सुगर प्रेसरका कारण मृगौला विग्रिएर अन्तिम चरणमा पुगेका बेला एक