मुख्य समाचार सबै
कोभिडका वीचमा मजदुर अधिकार खोजिदै, स्वयम् सेवकहरुका लागि अभिमुखिकरण सम्पन्न
26 September, 2020 6:26 pm

यातायात क्षेत्रमा कृयासिल संघ–संस्थाहरु ITUK, NAC, FNV, DTDA को संयुक्त आयोजनामा स्वयम्सेवकहरुका लागि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । NTUC, GFOD र ANTUK को संयुक्त व्यवस्थापनमा अखिल नेपाल स्वतन्त्र यातायात

गण्डकी प्रदेश सरकारको खर्च निकासा, कोभिड–१९ को नाममा ४ महिनाको खर्च साँढे १९ करोड
24 September, 2020 9:48 am

गण्डकी प्रदेश सरकारले वितेका चार महिना २०७६/१२/२३ देखि २०७७/४/२५ सम्म १९ करोड ४७ लाख वढि खर्च निकासा कोरोनाको नाममा गरेको छ । सामाजिक विकास मन्त्रालय सँग माग गरेको सूचनामा जनाइए

जन बहसमा कुलमान घिसिङ
22 September, 2020 11:41 am

यतिखेर सामाजिक सञ्जालका भित्ताहरु कुलमान घिसिङको पुननियुक्ति हुनुपर्ने आवाजले भरिएको छ । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट ४ वर्षे कार्यकाल पुरा गरि वहिर्गमन भएपछि पुन उनकै नियुक्ती हुनु पर्ने माग

सरकारी निरिहताको पराकाष्ठा, कोभिड विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
22 September, 2020 11:34 am

कोरोना महामारी नियन्त्रण कार्यमा सरकारले अरवौ वजेट खर्च गरिसकेको छ । योजनाको वजेट समेत कटाएर कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको नाममा २० अरव हाराहारीमा खर्च भएको तथ्यांक सार्वजनिक भइरहँदा

पक्राउको डेढ घण्टामै कसरी छुटे तुलाचन ?
16 September, 2020 9:33 am

भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दितिज तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र छरछिमेकीहरु छक्क परे । करिव ४

खुदी खोला किनारका १४ परिवार विस्थापित
16 September, 2020 9:18 am

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वार्ड नं. ३२ स्थित खुडी खोला किनारामा वसोवास गर्दै आएका १४ घर परिवार विस्थापित भएका छन् भने दुई वटा घर खोलाले तानेको छ । दुई

पिटिएचएमआई २५ करोडमा चरक मेमोरियल हस्पिटललाई विक्री
16 September, 2020 9:11 am

पोखरा–११, काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्युट (पिटिएचएमआई)को सम्पूर्ण स्वामित्व चरक मेमोरियल हस्पिटललाई २५ करोडमा विक्री भएको छ । यो मूल्य उसले चलाउँदै आएको पिसिएल नर्सिङ, सामान्य चिकित्सा

फिर्के पुल अलपत्र पार्ने ठेकेदार गायव, २ वर्षमा १५ प्रतिशत प्रगती
16 September, 2020 9:02 am

नेपालका सार्वजनिक निर्माण सम्बन्धि काममा ढिलासुस्तीको रोग जुनसुकै सरकार आएपनि निको पार्न सकेन । वर्तमान वामपन्थी सरकारका पालामा सार्वजनिक निर्माणमा ढिलासुस्ती गर्ने, कमसल काम गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गरिदै आएको

वन मासेर विद्युतीय शव दाहगृह ! स्थानिय भन्छन्–“विकल्प नखोजे रक्तपात हुन्छ”
15 September, 2020 3:35 pm

वन विनाश रोक्न र वातावरण जोगाउने उद्देश्य सहित पोखरा महानगरपालिका वार्ड नं १० स्थित शान्ती बन (वैरागी वन) परिसरमा निर्माण गर्न लागिएको विद्युतीय शवदाह गृह चरम विवादमा फसेको छ ।

खानेपानीका कर्मचारी वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ
10 September, 2020 2:03 pm

नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्दवासिनीमा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी कृष्ण हरि वाग्ले २५ हजार घुस सहित अख्तियार कार्यालय पोखराले आज रंगेहात पक्राउ परेका छन् । तनहुँ घर